Aafno Khabar
आर्थिक

एमसीसी नेपाल कम्प्याक्ट अनुमोदन गर्न एमसिए नेपालको अनुरोध

काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) सँगको कम्प्याक्ट(सम्झौता) संसदको जारी हिउँदे अधिवेशनबाट पारित गर्नको लागि मिलेनियम च्यालेन्ज अकाउन्ट नेपाल (एमसिए) ले अनुरोध गरेको छ । एमसिएले आईतबार काठमाडौंमा पत्रकार सम्मेलन गरि विशुद्ध देशको हितमा रहेको दाबी गर्दै अनुमोदनको लागी आग्रह...

निर्यात व्यापार सन्तोषजनक : राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षका चार महिनामा नेपालको निर्यात व्यापार सन्तोषजनक रहेको उल्लेख गरेको छ । यस अवधिमा कूल वस्तु निर्यात २३ दशमलव शून्य नौ प्रतिशतले वृद्धि भई रु ३६ अर्ब २८ करोड पुगेको छ भने अघिल्लो वर्षको सोही...

सकियो चल्ला होलिडे, ४० लाख चल्ला बन्ने ६० लाख गर्भ अवस्थाको निशेचित अण्डा नष्ट

काठमाडौं । ब्रोइलर कुखुराको चल्ला उत्पादकहरूको दश दिन लामो ‘चल्ला होलिडे’ आइतबार सकियो । बजारमा चल्लाको मागभन्दा उत्पादन धेरै भएपछि नेपाल ह्याचरी उद्योग संघ चल्ला होलिडेका नाममा जिउँदा चल्ला मार्ने र अन्डा नष्ट गर्ने अभियान चलाएको हो । यस अभियानका...

उकासिँदै घरजग्गा कारोबार

काठमाडौं। लामो समयदेखि अत्यन्तै सुस्त देखिएको घरजग्गा कारोबारमा मंसिर लागेपछि केही सुधार देखिएको छ। अनलाइन प्रणाली लागू भएका देशभरका १ सय ८ वटा मालपोत कार्यालयबाट मंसिरमा सवा दुई अर्ब रुपैयाँ राजस्व संकलन भएको छ। जुन गत महिनाको तुलनामा ५३ करोड...

मोडल हन्टको चौथो सिजन

‘मोडल हन्ट नेपाल’को चौथो सिजन सुरु भएको छ । चार वर्षदेखि नेक्स्ट मोडल्सले कार्यक्रम आयोजना गर्दै आएको छ । ‘मोडल हन्ट नेपाल २०१८’को आवेदन खुला भएको आयोजकले विज्ञप्तिमार्फत जानकारी गराएको छ । प्रशिक्षित र दक्ष मोडल उत्पादन गरेर व्यावसायिक करिअर...

समयमै पानी पर्दा हुम्लामा रोपाइँको चटारो

आकासे पानी समयमै परेका कारण हुम्लाका अधिकांश किसान रोपाइँमा व्यस्त हुन थालेका छन् । सिँचाइको सुविधा राम्रो नहुँदा हरेक वर्ष आकासे पानी कुर्नुपर्ने किसानको बाध्यता छ । खोलाको कुलोले धान रोपिएको भए तापनि आकासे पानी पर्दा सहज भएको सर्केगाड गाउँपालिका–७ का किसान...

पोखरामा फुलेका सुनाखरी

‘मोफसलमा बसेर सिर्जना गर्नेहरू केन्द्रको नजरमा सधैँ बोधो ठहरिन्छन्,’ गीतकार सुमन श्रापितबाट आवेश, कुण्ठा र निराशासहित पहिलो वाक्य निस्कियो । यो वाक्य किन गम्भीर छ भने प्रायः चर्चित गीतकारको प्रतिनिधि अनुभव हो यो । उनी ०५७ सालदेखि निरन्तर साहित्य र संगीतको पुजारी...

मजदुरमाथि ब्रह्मलुट मच्चाउनेलाई छाड्नेछैनौँ: गोकर्ण विष्ट

नेपालमा बेरोजगारीको दर कुल जनसंख्याको ३.२ प्रतिशत मात्र रहेको सरकारी तथ्यांक छ । तर, वार्षिक ५ लाखको संख्यामा नेपालीहरू वैदेशिक रोजगारीका लागि सीमापार पुगिरहेका छन् । श्रमबजारमा प्रवेश गर्ने नेपालीमध्ये २० प्रतिशतले मात्रै नेपालमा रोजगारी पाउने गरेको र बाँकी अधिकांश...

फ्रान्सले राम्रो खेलिरहेको छ : दिवाकर नगरकोटी

चार वर्षमा एकपटक आउने विश्वकप फुटबल बबाल लागिरहेको छ । मैले जर्मनीको समर्थन गरिरहेको थिएँ । तर, जर्मनी खेलबाट बाहिरिइसकेको छ । अबको समर्थन फ्रान्सलाई छ । म पहिल्यैदेखि जर्मनीको समर्थक थिएँ । यसपटक जर्मनीले निराश बनायो । [caption id="attachment_67526"...

संकटमा मौलिक हक

०७५ भदौ मसान्तभित्र कानुन बनाई लागू गर्न नसकिए संविधानको मौलिक हकसम्बन्धी व्यवस्था स्वतः खारेज हुनेछ । त्यसको परिणाम नेपालको संविधान ०७२ को औचित्यमाथि प्रश्न उठ्नेछ ।   नेपालको संविधान–०७२ ले भाग ३, धारा १६ देखि धारा ४६ सम्म मौलिक हकको...