Aafno Khabar
आर्थिक

सुनले कायम गर्याे नयाँ कीर्तिमान, ताेलाकाे कती ?

काठमाडाैं । सुनको भाउ शुक्रबार तोलामा १८ सय रुपैयाँ बढेर तोलाको ८२ हजार पाँच सय रुपैयाँ पुगेको  छ ।  अन्तर्राष्ट्रिय बजारमा लगानीकर्ता आकर्षित हुँदा सुनको भाउ झन् महँगो हुँदै गएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । कोरोना भाइरसका कारण...

खजुरामा शीत भण्डार बन्नेः किसान खुशी

बाँकेको खजुरा गाउँपालिकाले गौरवको योजनाका रुपमा शीत भण्डार निर्माण शुरु गरेको छ । खजुरा गाउँपालिका–५ उढरापुरमा एक बिघा सात कठ्ठा जमिनमा बन्ने सो भण्डारको एक हजार ५०० मेट्रिक टन कृषि उपज भण्डारण क्षमता रहने गाउँपालिका अध्यक्ष किस्मत कक्षपतिले जानकारी दिनुभयो...

नेप्से साढे पाँच अङ्कले घट्यो

काठमाडाैं । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । पछिल्ला केही दिनदेखि लागातार ओरालो लाग्दै आएको शेयर कारोवार मापक नेप्से आज पनि ५.५० विन्दुले घटेर एक हजार ४३५.७० मा पुगेको हो । यस्तै सेन्सेटिभ...

कोरोना भाइरस प्रभावित देशमा विश्व बैंकले १२ अर्ब डलर सहयाेग दिने

विश्व बैंकले कोभिड–१९ नामक कोरोना भाइरस प्रभावित देश लक्षित गरेर १२ अर्ब डलर दिने घोषणा गरेको छ । विश्वका ६० भन्दा बढी देशमा कोरोनाको संक्रमण फैलिएर जनस्वास्थ्य र आर्थिक संकट परिरहेको अवस्थामा विश्व बैंकले सहयोग गर्ने घोषणा गरेको हो ।...

सुनको भाउमा नयाँ कीर्तिमान, कति पुग्यो ?

काठमाण्डाै । सुनको भाउले बुधबार नयाँ कीर्तिमान बनाएको छ । सुनको भाउ बुधबार तोलामा २२ सय रुपैयाँ बढेर अहिलेसम्मकै महँगो तोलाको ८० हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि गएको फागुन १२ गते सुनको...

हिमालयले भित्र्यायो नयाँ जहाज

काठमाण्डाै – नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्दै आएको हिमालय एयरलाइन्सले ‘ए’ ३१९–११५ नामक नयाँ जहाज भित्र्याएको छ । उच्च स्थान भएको गन्तव्यमा उडान गर्ने याे जहाजको क्षमता रहेको जनाइएको छ । याे एयरलाइन्सले आफ्नो पाँचौँ वार्षिकोत्सवका अवसरमा अर्को नयाँ जहाज थप...

लिवर्टी इनर्जीले १५ लाख कित्ता साधारण शेयर बिक्री गर्ने

काठमाडाैं ।  लिवर्टी इनर्जीले आयोजना प्रभावितलाई पहिलो चरणमा रु १५ करोड बराबरको १५ लाख कित्ता साधारण शेयर (आइपिओ) बिक्री गर्ने भएको छ । कम्पनीले आज एक आह्वानपत्र सार्वजनिक गरी साधारण शेयर बिक्री गर्न लागेको जानकारी दिएको हो । प्रकाशित विवरणअनुसार...

सुनचाँदीकाे भाउ घट्याे

काठमाण्डाै । शुक्रबार सुनचाँदीकाे भाउ घटेको छ । सुनको भाउ शुक्रबार तोलामा ५ सय रुपैयाँले घटेर तोलाको ७९ हजार २ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । बिहीबार तोलामा २ सय रुपैयाँ बढेको सुनको भाउ शुक्रबार घटेको...

अब पेट्रोल र डिजेलमा प्रतिलिटर १० रूपैयाँँ विकास कर

काठमाण्डाै । सरकारले प्रतिलिटर पेट्रोल र डिजेलमा १० रूपैयाँँ विकास कर लगाएकाे छ । बिहीवार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा सञ्चार मन्त्रालयका जिम्मेवारी सम्हालेका अर्थमन्त्री युवराज खतिवडाले करबारे जानकारी दिएका हुन् । गत फागुन १२ गते...

सुनकाे मूल्य ताेलामा ५ सय रूपैयाँ घट्याे

काठमाण्डाै – बुधबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार ८० हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य बुधबार ५ सय रुपैयाँले घटेर ७९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुनको मूल्य तोलामा...