Aafno Khabar
आफ्नो टिभी

प्रतिनिधि सभा बैठक (भिडियाे)

बुधबारको प्रतिनिधि सभा बैठकमा सांसदहरुले डा.गोविन्द केसीको जीवन रक्षा र विपद् व्यवस्थापनमा सरकार गम्भीर हुनुपर्ने माग गरेका छन् । बैठकमा सांसदहरुले आफ्नो धारणा राख्ने क्रम जारी छ ।

बालिका हत्या प्रकरण : प्रहरी र स्थानीयबीच झडप, दुई प्रहरीसहित दर्जनौँ घाइते

कञ्चनपुरको भीमदत्त नगरपालिका–२ महुलिया उल्टाखामकी १३ वर्षीया निर्मला पन्तको उखुबारीमा बलात्कारपछि हत्या गरेको विषयलाई लिएर स्थानीय र प्रहरीबीच झडप भएको छ । स्थानीयले भीमदत्त नगरपालिकाको मुल गेटमा दिनभर टायर बालेर प्रर्दशन गर्दै भित्र जान खोजेका थिए । त्यो भीड रोक्न...

मोडल हन्टको चौथो सिजन

‘मोडल हन्ट नेपाल’को चौथो सिजन सुरु भएको छ । चार वर्षदेखि नेक्स्ट मोडल्सले कार्यक्रम आयोजना गर्दै आएको छ । ‘मोडल हन्ट नेपाल २०१८’को आवेदन खुला भएको आयोजकले विज्ञप्तिमार्फत जानकारी गराएको छ । प्रशिक्षित र दक्ष मोडल उत्पादन गरेर व्यावसायिक करिअर...

समयमै पानी पर्दा हुम्लामा रोपाइँको चटारो

आकासे पानी समयमै परेका कारण हुम्लाका अधिकांश किसान रोपाइँमा व्यस्त हुन थालेका छन् । सिँचाइको सुविधा राम्रो नहुँदा हरेक वर्ष आकासे पानी कुर्नुपर्ने किसानको बाध्यता छ । खोलाको कुलोले धान रोपिएको भए तापनि आकासे पानी पर्दा सहज भएको सर्केगाड गाउँपालिका–७ का किसान...

पोखरामा फुलेका सुनाखरी

‘मोफसलमा बसेर सिर्जना गर्नेहरू केन्द्रको नजरमा सधैँ बोधो ठहरिन्छन्,’ गीतकार सुमन श्रापितबाट आवेश, कुण्ठा र निराशासहित पहिलो वाक्य निस्कियो । यो वाक्य किन गम्भीर छ भने प्रायः चर्चित गीतकारको प्रतिनिधि अनुभव हो यो । उनी ०५७ सालदेखि निरन्तर साहित्य र संगीतको पुजारी...

मजदुरमाथि ब्रह्मलुट मच्चाउनेलाई छाड्नेछैनौँ: गोकर्ण विष्ट

नेपालमा बेरोजगारीको दर कुल जनसंख्याको ३.२ प्रतिशत मात्र रहेको सरकारी तथ्यांक छ । तर, वार्षिक ५ लाखको संख्यामा नेपालीहरू वैदेशिक रोजगारीका लागि सीमापार पुगिरहेका छन् । श्रमबजारमा प्रवेश गर्ने नेपालीमध्ये २० प्रतिशतले मात्रै नेपालमा रोजगारी पाउने गरेको र बाँकी अधिकांश...

फ्रान्सले राम्रो खेलिरहेको छ : दिवाकर नगरकोटी

चार वर्षमा एकपटक आउने विश्वकप फुटबल बबाल लागिरहेको छ । मैले जर्मनीको समर्थन गरिरहेको थिएँ । तर, जर्मनी खेलबाट बाहिरिइसकेको छ । अबको समर्थन फ्रान्सलाई छ । म पहिल्यैदेखि जर्मनीको समर्थक थिएँ । यसपटक जर्मनीले निराश बनायो । [caption id="attachment_67526"...

परीक्षा नियन्त्रक रेग्मी मन्त्रालय तानिए

एसइई नतिजामा पनिकाको असावधानी केही दिनअघि सार्वजनिक भएको ०७४ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजामा परीक्षा नियन्त्रण कार्यालय (पनिका)को असावधानी देखिएको छ । शिक्षा मन्त्रालयले गठन गरेको छानबिन समितिले आइतबार शिक्षामन्त्री गिरिराजमणि पोखरेललार्ई बुझाएको प्रतिवेदनमा असावधानी र प्राविधिक त्रुटिका कारण दुई...

स्वास्थ्य शिक्षामा खेलबाड

सरकारले गत कात्तिकमा जारी भएको चिकित्सा शिक्षासम्बन्धी विधेयकमा फेरबदल गर्दै प्रतिस्थापन विधेयक संसद्मा दर्ता गरेपछि स्वास्थ्य शिक्षाका क्षेत्रमा फेरि विवाद र बहस सुरु भएको छ । यस्तो बहस मूलतः नेपालको स्वास्थ्य शिक्षा र स्वास्थ्य सेवाको क्षेत्रमा सार्वजनिक क्षेत्रको दायित्व के...

ओलीको रेल कूटनीति

प्रधानमन्त्रीको रेल सपना आफैँमा ठीक छ । तर, त्यो रेल सपनालाई विपनामा बदल्न सरकारसँग कस्तो योजना छ, योचाहिँ हेर्नुपर्ने हुन्छ । भारतका पूर्वराष्ट्रपति अब्दुल कलामले भनेका छन्, ‘सपनाहरू ती होइनन्, जो निदाएका वेला देखिन्छन्, सपना भनेका त ती हुन्, जसले...