Aafno Khabar

प्रतिनिधि सभा बैठक (भिडियाे)

  • नयाँ पत्रिका
  • २०७५ साउन १२ गते ०६:३९ प्रकाशित

बुधबारको प्रतिनिधि सभा बैठकमा सांसदहरुले डा.गोविन्द केसीको जीवन रक्षा र विपद् व्यवस्थापनमा सरकार गम्भीर हुनुपर्ने माग गरेका छन् । बैठकमा सांसदहरुले आफ्नो धारणा राख्ने क्रम जारी छ ।