Aafno Khabar
ट्रेन्डिङ खबर

थप १०८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

काठमाडौं । बुधबार नेपालमा थप १०८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बुधबार गरिएको परीक्षणमा थप १०८१ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो । नेपालमा कोरोना संक्रमितको संख्या ४९...

काेराेना संक्रमणका कारण विश्वभर ९ लाख बढी मानिसकाे मृत्यु

काठमाडाैं । विश्वमा कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु हुनेकाे संख्या ९ लाख नाघेको छ । गएकाे २४ घण्टामा ४ हजार २ सय सात जनाको मृत्यु भएपछि मृत्यु हुनेकाे संख्या ९ लाख ७ सय ६३ जना पुगेको हो । विश्वमा कोरोना...

राेकियाे अक्सफाेर्ड विश्वविद्यालयले बनाएकाे काेराेना खाेपकाे परीक्षण

काठमाडाैं । अक्सफाेर्ड विश्वविद्यालयले एस्ट्राजेनेका सँगकाे सहकार्यमा बनाएकाे काेराेना खाेपकाे मानवीय परिक्षण राेकिएकाे छ । मानव परीक्षणमा एक व्यक्ति बिरामी भएपछि परीक्षण राेक्नुपरेकाे बीबीसीले उल्लेख गरेकाे छ । एस्ट्राजेनेकाले खाेप लिएका व्यक्तिमा असामान्य बिरामी देखिएकाले याे परीक्षण राेक्नुपरेकाे बताएकाे छ...

उपत्यकामा थप ३ सय ९६ जनामा कोरोना संक्रमण

काठमाडौं । काठमाडौं उपत्यकामा थप ३ सय ९६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मंगलबार गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप ३ सय ९६ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हाे । मन्त्रालयका अनुसार काठमाडौंका...

काेराेना संक्रमित थप ६ जनाकाे मृत्यु

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप ६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको हाे । कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ३०६ पुगेको छ ।...

नेपालमा थप ९०२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

काठमाडौं । नेपालमा थप ९०२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मंगलबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ९०२ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । योसँगै नेपालमा कोरोना संक्रमितको...

काेराेना संक्रमणबाट विश्वभर ८ लाख ९६ हजार बढीकाे मृत्यु

विश्वभरी कोरोना भाइरस सङ्क्रमणबाट ८ लाख ९६ हजार ९२६ जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले मङ्गलबार जानकारी दिएको छ । संगठनका अनुसार विश्वमा २ करोड ७४ लाख ९२ हजार ९ सय ८२ जना कोरोना भाइरस सङ्क्रमित भएका छन्...

थप ११ जना काेराेना संक्रमितकाे मृत्यु, मृतककाे संख्या तीन सय

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप ११ जनाको मृत्यु भएको छ । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको जानकारी दिनुभयाे । कोरोना संक्रमणबाट...

साेमबार थप ९ सय ७९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौं । साेमबार थप ९ सय ७९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सोमबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ९ सय ७९ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयाे ।...

मच्छिन्द्रनाथको रथ तान्ने क्रममा झडप हुँदा पक्राउ परेका ६ जनामा कोरोना संक्रमण

काठमाडौं । ललितपुरको पुल्चोकमा रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा झडप हुँदा पक्राउ परेकामध्ये ६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । परीक्षण गरिएका १६ मध्ये ६ जनामा संक्रमण पुष्टि भएको हो । उनीहरूलाई ललितपुर प्रहरी परिसरमा राखिएको छ । प्रहरीले...