Aafno Khabar
ट्रेन्डिङ खबर

लक्षणसहित महिनौँसम्म रहने कोरोना कस्तो हो? यो निको हुन्छ की हुँदैन?

एजेन्सी । धेरैका लागि कोभिड–१९ हल्का लक्षणहरू भएको सामान्य रोग भए पनि केहीका लागि यो थकाइ, कडा दुखाइ र सास फेर्न गाह्रो हुने लक्षणसहित महिनौँ लम्बिने रोग बनेको छ। दीर्घ कोभिड भनेर चिनिने यस्तो अवस्थाले मानिसको जीवनमा प्रभाव पारिरहेको छ...

जग्गा किन्न आउनेले जग्गा देखाउनेलाई कुट्दा एकको मृत्यु

काठमाडौं । भक्तपुरमा जग्गा हेर्न आएका व्यक्तिहरूको कुटपिटबाट एक जनाको मृत्यु भएको छ । भक्तपुरको चाँगुनारायणमा जग्गा खोज्दै गएका दुईजनाले कुट्दा चाँगुनारायण–८ सुडाल बस्ने ६१ वर्षीय चन्द्र लामा वाईवाको मृत्यु भएको हो । सुडालस्थित आफ्नै घरमा चन्द्रको किराना र मदिराको...

डाक्टर गोविन्द केसी पक्ष र सरकारबीच वार्ता सुरु

काठमाडौं ।अनसनरत डा. गोविन्द केसी पक्ष र सरकारबीच वार्ता सुरु भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सुरु भएको वार्तामा डा. केसीले अघि सारेको ६ बुँदे मागबारे छलफल हुने बताइएको छ । सरकारले शिक्षा सचिव गोपी मैनालीको नेतृत्वमा तीन...

सात वर्षीया बालिकामाथि बलात्कार आरोपमा ४३ वर्षीय पुरूष पक्राउ

काठमाडौं । सात वर्षीया बालिकामाथि बलात्कारको प्रयास गरेको आरोपमा काठमाडौंबाट ४३ वर्षीय पुरूष पक्राउ परेका छन्। पक्राउ पर्ने पुरूष दाङ घोराही नगरपालिका–४ घर भइ महादेवस्थान बस्ने ४३ वर्षीय दुर्गे विक रहेको प्रहरीले जनाएको छ । बुधबार दिउँसो करिब पौने ४...

डाक्टर गोविन्द केसी पक्ष र सरकारबीच आज वार्ता हुँदै

काठमाडौं । अनसनरत डाक्टर गोविन्द केसी पक्ष र सरकारबीच आज वार्ता हुने भएको छ । हिजो दुवैपक्षले वार्ता टोली गठन गरेलगत्तै आज छलफलमा बस्ने तयारी भएको हो । डाक्टर केसीसँग वार्ताको लागि सरकारले शिक्षा सचिव गोपीनाथ मैनालीको संयोजकत्वमा स्वास्थ्य मन्त्रालयका...

डा.केसीको जीवन रक्षाको माग गर्दै चिकित्सक संघद्धारा आन्दोलन घोषणा

काठमाडौं । डा.गोविन्द केसीको जीवन रक्षाको माग गर्दै नेपाल चिकित्सक संघले आन्दोलनको घोषणा गरेको छ । वार्ता टोली गठन गर्न दिएको ७२ घण्टे अल्टिमेटम सकिएलगत्तै संघले दबाबमुलक आन्दोलन घोषणा गरेको हो । भोलि २२ गते बिहान ९ देखि ११ बजेसम्म...

जाजरकोटमा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु

जाजरकोट । जाजरकोटको जुनीचाँदे गाउँपालिका–१ औलखोला नजिक जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। जाजरकोट सदरमुकाम खलंगादेखि जुनीचाँदे गाउँपालिकाको कार्यालय जाँदै गरेको भे १ ज ९३५ नम्बरको जीप दुर्घटनामा परेको हो। सडकदेखि करिब ५०० मिटर तल औलखोलामा जीप खसेको...

काठमाडौंका अस्पतालमा बेड अभाव, यही स्तरमा संक्रमण बढे भार थाम्न नसक्ने

काठमाडौं । पछिल्लो समय काठमाडौं उपत्यकाका अस्पतालमा बेड अभाव हुँदै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले काठमाडौंमा संक्रमितहरूको व्यवस्थापन गर्न थप चुनौती देखिएको बताउनुभयो । अहिलेको स्तरमा संक्रमण दर बढिरहे उपत्यकाका अस्पतालहरूले भार थाम्न नसक्ने...

कुन जिल्लामा कती कोरोना संक्रमित थपिए ?

काठमाडौं । नेपालमा अहिले सम्मकै सबैभन्दा धेरै जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा सबैभन्दा धेरै १२९६ जनामा कोरोना संक्रमण भएको छ । अन्य जिल्लामा कती कोरोना संक्रमति छन् तथ्यांकमा हेर्नुहोस ।

नेपालमा हालसम्मकै धेरैमा कोरोना संक्रमण

काठमाडौं । नेपालमा एकैदिन अहिलेसम्म कै धेरै कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार बुधबार ३ हजार ४ सय ३९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कोरोनाभाइरस संक्रमितको संख्या २५ हजार नाघेको छ । बुधबारसम्म नेपालमा...