Aafno Khabar

डाक्टर गोविन्द केसी पक्ष र सरकारबीच वार्ता सुरु

  • आफ्नो खबर
  • October 8, 2020 प्रकाशित

काठमाडौं ।अनसनरत डा. गोविन्द केसी पक्ष र सरकारबीच वार्ता सुरु भएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सुरु भएको वार्तामा डा. केसीले अघि सारेको ६ बुँदे मागबारे छलफल हुने बताइएको छ ।

सरकारले शिक्षा सचिव गोपी मैनालीको नेतृत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको छ भने डा.केसीको तर्फबाट डा. जीवन क्षेत्रीको नेतृत्वमा चार सदस्यीय वार्ता टोली बनेको छ ।

डाक्टर गोविन्द केसी पक्ष र सरकारबीच आज वार्ता हुँदै

डा. केसीसँग वार्ता गर्न सरकारले गठन गर्‍यो टोली