काठमाडौं । नेपालमा अहिले सम्मकै सबैभन्दा धेरै जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा सबैभन्दा धेरै १२९६ जनामा कोरोना संक्रमण भएको छ ।
अन्य जिल्लामा कती कोरोना संक्रमति छन् तथ्यांकमा हेर्नुहोस ।