Aafno Khabar
ट्रेन्डिङ खबर

भारतमा काेभिड १९ संक्रमणबाट मृत्यु हुनेकाे संख्या ४० हजारभन्दा बढी

कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या भारतमा ४० हजार भन्दा बढी भएकाे छ । बुधवार एक दिनमा ९ सय १८ जनाले भारतमा ज्यान गुमाए । २४ घन्टामा ज्यान गुमाउनेको संख्या ९ सय भन्दा माथि भएको यो पहिलो पटक हो...

काेभिड संक्रमणबाट विश्वभर मृत्यु हुनेकाे संख्या ७ लाख बढी, प्रत्येक १५ सेकेन्डमा एक जनाकाे मृत्यु

काठमाडौं। विश्वभर कोरोना भाइरस (काेभिड १९) काे संक्रमणबाट ज्यान गुमाउनेकाे स‌ंख्या ७ लाख भन्दा बढी भएकाे छ । जाेन्स हप्किन्स विश्वविद्यालयकाे काेराेना भाइरस रिसाेर्स सेन्टरकाे तथ्यांक अनुसार विश्वभर ७ लाख ६ हजार ४१ जनाले काेभिड संक्रमणका कारण ज्यान गुमाइसकेका छन्...

कक्षा ११ का विद्यार्थीको परीक्षा शुल्क फिर्ता हुने

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ का विद्यार्थीले बुझाएको परीक्षा शुल्क फिर्ता गर्ने भएको छ । वार्षिक परीक्षा विद्यालयबाट नै हुने भएपछि बोर्डले शुल्क फिर्ता गर्ने भएको हो । परीक्षार्थीले बुझाएका ६०० रुपैयाँमध्ये ४०० फिर्ता गरिने बोर्डले जनाएको छ...

यी १४ जिल्लामा आंशिक तथा पूर्ण निषेधाज्ञा

काठमाडाैं । कोभिड १९ को संक्रमण रोक्न देशका १४ जिल्लामा यतिबेला आंशिक तथा पूर्ण रुपमा निषेधाज्ञा जारी गरिएको छ । गृहमन्त्रालयका अनुसार १४ मध्ये केहीमा जिल्लाभर र केहीमा आंशिक निषेधाज्ञा गरिएकाे छ । सप्तरी, बाँके, पर्सा, बारा, सर्लाही र स्याङ्जामा...

उपत्यकामा थप ६२ जनामा काेराेना संक्रमण

काठमाडौं । बुधबार काठमाडौं उपत्यकामा ६२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले दिनुभएकाे जानकारी अनुसार काठमाडौं जिल्लामा ५७ जना र ललितपुरमा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयले संक्रमितको ठेगाना खुलाएको...

नेपालमा काेभिड १९ काे संक्रमणबाट थप २ जनाकाे मृत्यु, मृतककाे संख्या ६०

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप २ जनायको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पर्सामा थप २ जनाको कोरोनाका कारण मृत्यु भएको हो । मन्त्रालय प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मृत्यु हुनेमा पर्साको पोखरिया ९...

जागे पूर्वमाओवादी पनि, नेकपा (माओवादी) पार्टीको घोषणा

काठमाडौं । पूर्वमाओवादी केन्द्रका सचिवालय सदस्य जुनेल जिसीको नेतृत्वमा नेकपा (माओवादी) पार्टीको घोषणा भएको छ । नेकपा (माओवादी) को ३१ सदस्यीय केन्द्रीय कमिटी रहेको छ । रफत सञ्चार क्लब भक्तपुरमा आज पत्रकार सम्मेलनको आयोजना गरी जनयुद्ध र जनभावनाको मुद्दा सत्तारुढ...

युट्युबरलाई दिपकराज गिरीको गाईजात्रे प्रहार

कलाकार दिपकराज गिरीले सामाजिक संजाल फेसबुकमार्फत गाईजात्राले प्रस्तुती दिएका छन् । उनले फेसबुक राखेको प्रस्तुतीमा नेपालमा क्रियाशिल युट्युबरलाई प्रहार गरेका छन् । गिरीले फेसबुकमा राखेको गाईजात्रे पोष्ट जस्ताको त्यस्तै । गाइजात्रे प्रस्तुती : गुरूदेब : ओम जय जय जय युटूबेश्वर...

उपत्यका भित्रिने नाकामा गरिएकाे परीक्षणमा ४० जनामा काेराेना संक्रमण

काठमाडौं । उपत्यका भित्रिने विभिन्‍न नाकाहरुमा गरिएको काेराेना भाइरस परीक्षणमा ४० जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । मन्त्रालयको नियमित व्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले उपत्यका भित्रिने साँगा, नागढुंगा र फर्पिङ नाकाबाट १० हजार...

नेपालमा काेभिड १९ काे संक्रमणबाट ज्यान गुमाउनेकाे संख्या ५८

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट मृत्यु हुनेकाे संख्या ५८ जना पुगेकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लाे समय मोरङको विराटनगर महानगरपालिका ५ आदर्शटोलका ७७ वर्षिय वृद्धाको कोरोनाका कारण मृत्यु भएको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर...