Aafno Khabar
खबर

कोभिड संक्रमणबाट नागरिक जोगिने गरि काम अघि बढाउन सरकारसँग फेकाेफनकाे अपिल

काठमाडाैं । सामुदायिक वन उपभोक्ता महासंघ नेपालले विश्वभरी महामारीको रुपमा फैलिरहेको कोभिड १९ को संक्रमणबाट आम नागरिक जोगिने गरि काम अघि बढाउन सरकारसँग अपिल गरेको छ । कोभिड संक्रमण रोकथाम र नियन्त्रणमा आफ्नो तर्फबाट पनि विभिन्न गतिविधि गर्दै आएको महासंघले...

एम्बुलेन्स व्ववस्था गर्न नसक्दा देवचुली नगरपालिकाका प्रमुख र उपप्रमुखको कार्य कक्षमा ताला

नवलपुर । कोरोना संक्रमितलाई समयमा एम्बुलेन्स व्यवस्था गर्न नसकेको भन्दै नवललपुरको देवचुली नगरपालिकाका प्रमुख र उपप्रमुखको कार्य कक्षमा तालाबन्दी गरिएको छ । देवचुली–१३ का ६८ वर्षीय कोरोना संक्रमित पुरुषलाई अस्पताल पु¥याउन एम्बुलेन्स नपाएपछि सचेत नागरिक समूहले प्रमुख, उपप्रमुखको कार्यकक्षमा तालाबन्दी...

माैसम पूर्वानुमान : मेग गर्जनसहित हल्का वर्षाकाे सम्भावना

काठमाडाैं । बुधबार पनि देशभर आंशिकदेखि सामान्य बदली भएर विभिन्न प्रदेशका केही स्थानमा मेग गर्जनसहित हल्का वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सुदुरपश्चिमका पहाडी भेगमा भने दिनभरी नै वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । काठमाडौंको मौसम पनि...

५० प्रतिशत जोखिम भत्ता उपलब्ध गराउने प्रधानमन्त्रीको घोषणा कार्यान्वयनमा आशंका

काठमाडौं । कोरोना संक्रमण महामारीको बेला अग्रमोर्चामा खटिनेहरुलाई ५० प्रतिशत जोखिम भत्ता उपलब्ध गराउने प्रधानमन्त्री केपी शर्मा ओलीको घोषणा कार्यान्वयन हुनेमा आशंका गर्न थालिएको छ । कोरोना महामारीको पहिलो लहरका बेला ज्यान हत्केलामा राखेर खटिएका स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीलाई सतप्रतिशत जोखिम...

काेराेना कालमा निजी अस्पतालको लुट : प्रतिदिन प्रति’बेड’ ५० हजारसम्म

काठमाडाैं । नेपालमा काेराेना संक्रमण तीव्र भइरहँदा निजी अस्पतालहरूले मनलाग्दी रूपमा बेडको मूल्य तोक्न थालेका छन् । कोभिड–१९ को चपेटामा मुलुक परेको बेला केही संस्था तथा निकाय भने कमाउने धन्दामा लागेकाे देखिएकाे छ । कोरोना सङ्क्रमितको उपचार गरिरहेका काठमाडौँको सिनामंगलमा...

कोभिड-१९ संक्रमितका लागि भनिएका यी औषधि चिकित्सकको परामर्श बिना सेवन नगर्नुस्

कोभिड–१९ सङ्क्रमणको दोस्रो लहर नेपालमा फैलिएसँगै यससम्बन्धी मिथ्या सूचनाहरू सामाजिक सञ्जालमार्फत फेरि फैलिन थालेका छन् । केही दिनयता विभिन्न औषधिका नाम र तिनका तस्बिर ह्वाट्सएप ग्रुप, म्यासेन्जर र फेसबुकमार्फत शेयर गरिएका छन् । ‘कोभिड ट्याब्लेट’ भन्दै शेयर गरिएको ती सूचीमा...

पछिल्लाे २४ घण्टामा नेपालमा ५५ जना कोभिड संक्रमितको मृत्यु

काठमाडाैं । पछिल्लाे २४ घण्टामा नेपालमा ५५ जना काेराेना संक्रमितकाे मृत्यु भएकाे छ । यही अवधिमा थप ७६ सय ६० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार १६ हजार १३१ पीसीआर परीक्षणमा ७५८७...

काठमाडौं उपत्यकामा निषेधाज्ञाको समय थप, बेलुका पसल खाेल्न नपाइने

काठमाडाैं । काठमाडौं उपत्यकामा निषेधाज्ञाको समय थप भएकाे छ । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले एक साता निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । यसअघि सरकारले नै २२ गतेबाट एक साता थप निषेधाज्ञा जारी गर्ने निर्णय गरेको...

कोभिड शव व्यवस्थापनका लागि शव वाहन चाहियो वा एम्बुलेन्स ? यसरी गर्नुहोस् सम्पर्क

काठमाडौं । कोभिड–१९ संकट व्‍यवस्थापन सञ्‍चालन केन्द्र, छाउनीले कोरोना संक्रमित र शव व्‍यवस्थापनका लागि अत्‍यावश्‍यक हटलाइन नम्बरहरु उपलब्ध गराएको छ । विश्‍वभर फैलिदै गइरहेको नयाँ भेरियन्टसहितको कोभिड १९ संक्रमण र मृत्‍युदर बढ्‍दै गएपछि केन्द्रले एम्बुलेन्स र शव बाहनका लागि हटलाइन...

यो घरेलु उपचारले अक्सिजन लेभल बढाउने दाबी आधारहीन

नेपालमा कोभिड-१९ को दोस्रो लहर फैलिरहेको बेला सामाजिक सञ्जाल प्रयोगकर्ताले यससम्बन्धी विभिन्न सामग्री शेयर गरिरहेका छन् । यसै सिलसिलामा ट्वीटर र फेसबुकमा ‘अक्सिजन लेभल कम हुँदा गरिने पुरानो उपाय’ भन्दै यस्तो सामग्री शेयर गरिएको छ: ३–४ टुक्रा कपुर, ३–४ वटा...