Aafno Khabar
खबर

कोभिड १९ संक्रमणबाट ​थप ७८ जनाको मृत्यु

काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण थप ७८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे तथ्यांकमा पछिल्लाे २४ घण्टामा ५२ जनाकाे मृत्यु भएकाे र विभिन्न मितिमा कोरोना संक्रमणका कारण मृत्यु भएको तर तथ्यांकमा समावेश नभएका २६ जना गरी...

लुम्बिनीमा सत्ता संकट : मुख्यमन्त्री पोखरेलविरुद्ध पुन: अविश्वास प्रस्ताव दर्ता

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । आइतबार ४० सांसदको हस्ताक्षरसहित नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका सांसदले प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता गराएका हुन् । यसअघि मुख्यमन्त्री पोखरेलले संसदको...

स्वास्थ्य मन्त्रालयको सिफारिसमा मात्र अक्सिजन ग्यास विक्री–वितरण गर्न निर्देशन

काठमाडाैं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मन्त्रालयको सिफारिसविना अक्सिजन ग्यासको सिलिण्डर बिक्री वितरण नगर्न अनुरोध गरेको छ । मन्त्रालयले कोभिड–१९ का सङ्क्रमितको उपचारमा अक्सिजन सिलिण्डरको अभाव हुन नदिनका लागि ग्यास उत्पादकलाई पत्र लेख्दै मन्त्रालयको सिफारिसविना कुनै पनि सरकारी वा निजी...

अक्सिजन अभाव भएपछि संक्रमितकाे उपचारमा अस्पतालले उठाउन थाले हात

काठमाडाैं । अक्सिजन अभावका कारण काेराेना संक्रमितकाे उपचारमा कठिन हुन थालेकाे छ । काठमाडाैं उपत्यकाका अस्पतालहरुले काेराेना संक्रमितकाे उपचार गर्न अक्सिजन अभाव भएकाे विज्ञप्ति निकाल्न थालेका हुन् । अक्सिजनको वैकल्पिक व्यवस्था गर्न असहज भएकाले सीमित शैयामात्र सञ्चालनमा ल्याउने अस्पतालहरुले बताउन...

आंशिकदेखि पूर्ण बदली, कहाँ–कहाँ पानी पर्ने सम्भावना ?

काठमाडाैं । देशका विभिन्न स्थानमा आइतबार आंशिकदेखि पूर्ण बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी न्यून चापीय प्रणाली, दक्षिण–पूर्व भू–भाग नजिक रहेको पूर्व–पश्चिम फैलिएको न्यून चापीय रेखा तथा बंगालको खाडीबाट प्रवाह हुने जलवाष्प युक्त हावाको प्रभावका कारण मौसम...

थप ९ हजार १९६ जनामा संक्रमण पुष्टि, ५० जनाकाे मृत्यु

काठमाडाैं । पछिल्लो २४ घण्टामा थप ९ हजार १९६ जनामा संक्रमण पुष्टि भएको छ भने ५० जनाकाे मृत्यु भएकाे छ । १९ हजार ९८७ जनाको पीसीआर परीक्षण गर्दा ९०२३ तथा ४९५ जनाको एन्टिजेन परीक्षण गर्दा १७३ जनामा संक्रमण पुष्टि भएको...

दीप बस्न्यातलाई ५ लाख धरौटीमा रिहा गर्न सर्वोच्च अदालतकाे आदेश

काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दीप बस्न्यातलाई ५ लाख धरौटीमा रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । शुक्रबार सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको संयुक्त इजलासले यस्ताे आदेश दिएको हो । कारागार कार्यालय...

शय्या खाेज्दाखाेज्दै काेराेना संक्रमित वडा सदस्यकाे एम्बुलेन्समै मृत्यु

काठमाडाैं । अस्पतालमा शय्या खोजिरहँदा बुटवल उपमहानगरपालिका– ७ का वडा सदस्य नवीन थापामगरको एम्बुलेन्समा गएराति मृत्यु भएको छ । नेकपा एमालेको वडाध्यक्षसमेत रहेका ४४ वर्षीय थापा ७ दिनअघि कोरोना पोजिटिभ भएपनि बेड अभावका कारण होम आइसोलेसनमा थिए । तीन दिनअघि...

अन्य अन्तर्राष्ट्रिय उडान स्थगित, नेपाल-भारत उडान सातामा २ दिन

काठमाडौं । मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल बिहीबार रातिदेखि बन्द भएको छ । कोभिड–१९ महामारी नियन्त्रणका लागि सरकारले वैशाख मसान्तसम्म आन्तरिक तथा अन्तरराष्ट्रिय उडान स्थगन गर्ने निर्णय गरेको थियो । नेपाल र भारतबीच एयर बबल सम्झौता अनुरुप दुई देशबीच सातामा...

थप ९ हजार ७० जनामा कोरोना संक्रमण, ५४ जनाकाे मृत्यु

काठमाडाैं । नेपालमा गत २४ घण्टामा थप ९ हजार ७० जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यही अवधिमा ५४ जनाको कोभिड-१९ सम्बन्धी कारणले मृत्यु भएको विवरण प्राप्त भएको मन्त्रालयले जनाएकाे छ । मन्त्रालयका अनुसार...