Aafno Khabar
खबर

बढ्न थाले काेराेनाका बिरामी, एकैदिन ४१ सय बढी संक्रमित

काठमाडाैं । देशभर कोरोना संक्रमितको संख्या बढ्न थालेको छ । बितेको २४ घण्टामा मात्र ४१ सय बढीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । जम्मा १६ हजार २९८ जनाको परीक्षण भएकोमा ४ हजार १०७ जनामा...

मनसुनी वायुको प्रभाव, यी प्रदेशमा हुने छ भारी वर्षा

काठमाडाें । बुधबार देशका अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको माैसम पूर्वानुमानज महाशाखाले जनाएकाे छ । प्रदेश १, प्रदेश २ बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा मेघ गर्जनसहित भारी वर्षा हुन सक्ने छ । हाल नेपालमा मनसुनी वायुको प्रभाव...

उपत्यकामा थप सात दिन निषेधाज्ञा, के खुल्ने, के नखुल्ने ? (सूचीसहित)

काठमाडौं । उपत्यकामा तालिम सेमिनार, बैठक तथा गोष्ठी भर्चुअलका माध्यमबाट मात्रै सञ्चालन गर्नुपर्ने गरी उपत्यका प्रशासनले निषेधाज्ञाको आदेश जारी गरेको छ । कोभिड–१९ को सङ्क्रमण बढ्न थालेकाले साउन २१ देखि २७ गतेसम्म थपिएको निषेधाज्ञामा प्रत्यक्ष सहभागी भएर गरिने यस्ता कार्यक्रममा...

स्वास्थ्य मन्त्रालय भन्छ : कोरोना संक्रमणको जोखिम खाेप केन्द्रमा

काठमाडौं । खोप केन्द्र व्यवस्थित बन्न नसक्दा संक्रमण फैलन सक्ने जोखिम बढेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयले कोभिड–१९ विरुद्धको खोप अभियानलाई थप प्रभाकारी बनाउन सातै प्रदेशका स्वास्थ्य निर्देशनालय र ७७ वटै जिल्लाका स्वास्थ्य कार्यालयहरुलाई निर्देशन पनि...

बढ्न थाले काेराेना संक्रमित, सरकारकाे तयारी के छ ?

काठमाडाैं । देशभर काेराेना संक्रमितकाे संख्या बढीरहेकाे छ । साेमबार आठ जिल्लामा एक सयभन्दा बढी संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । यसअघि आइतबार पाँच जिल्लामा सयभन्दा बढी संक्रमित थपिएका थिए । मन्त्रालयका अनुसार साेमबार उपत्यकामा ७७० जनामा संक्रमण...

मेलम्चीको बितण्डा

सिन्धुपाल्चाेक । सिन्धुपाल्चाेककाे मेलम्ची खाेलामा बाढी घट्ने बढ्ने क्रम अझै पनि जारी छ । साेमबार राति पनि खाेलाकाे कटानमा परेकाे ७ घर बगाएकाे छ । गत शनिबारदेखि आएकाे बाढीमा चनौटेस्थित मोटरेबल पुल र हेलम्बु–४ ग्याल्थुम बजार जोड्ने झोलुंगे पुलसमेत बगाएको...

साेमबार राति थप ७ घर बगे मेलम्चीमा

काठमाडाैं । मेलम्ची खोलामा आएको निरन्तरको बाढीले सोमबार राति मेलम्ची–११ का सात घर बगाएको छ । गत असार १ गतेको बाढीले कटान गरेका घर बगाएको हो । मेलम्ची–११ पिपलबोटका हरिशरण श्रेष्ठसहितको छ र पुरानो बजारको एक घर बगाएको स्थानीय नेत्र...

देशका केही भू-भागमा मेघ गर्जनसहित भारी वर्षाको सम्भावना

काठमाडाैं । मंगलबार पनि देशका विभिन्न स्थानमा वर्षाकाे सम्भावना रहेकाे माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । मंगलबार दिउँसो प्रदेश १, वाग्मती, गण्डकी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ । मंगलबार राति प्रदेश १,...

पछिल्लाे २४ घण्टामा ३१ सय २५ जनामा काेराेना संक्रमण

काठमाडाैं । पछिल्लो २४ घण्टामा देशभर ३१२५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । १३ हजार ८११ जनाको नमुना परीक्षण गर्दा ३१२५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनासंख्या मन्त्रालयले जनाएकाे छ । पछिल्लो २४ घण्टामा देशभर १९२५ जना...

ट्रायल परीक्षा खुलेपछि नयाँ नियम

काठमाडाैं । साउन अन्तिम सातादेखि ट्रायल परीक्षा खुलाउन लागेको यातायात व्यवस्था विभागले नयाँ व्यवस्था लागू गर्ने तयारी गरेको छ । अहिले लाइसेन्स परीक्षा प्रणालीमा शतप्रतिशत अंक ल्याए मात्रै पास हुने व्यवस्था रहेकोमा त्यसलाई केही सहज हुने गरी व्यवस्था गरिएको छ...