Aafno Khabar
खबर

संक्रमित थपिनेभन्दा निकाे हुने बढी, कति छन् नेपालमा सक्रिय संक्रमित ?

काठमाडाैं । पछिल्लो २४ घण्टामा १८५७ जना संक्रमित थपिएका छन् । यही अवधिमा २ हजार २२२ जना निको भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । मन्त्रालयका अनुसार ९४०९ पीसीआर परीक्षणमा १५१६ जना र ३७६७ एन्टिजेन परीक्षणमा ३४१ जना गरी...

भदौ १८ मा देशभर वडा अधिवेशन गर्ने देउवा-पौडेलबीच सहमति

काठमाडाैं । नेपाली कांग्रेसले भदौ १८ गते देशैभर वडा अधिवेशन गर्ने भएकाे छ । शुक्रबार नेताहरुबीच याे विषयमा सहमति जुटेकाे हाे । सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच छलफल भएपछि क्रियाशील सदस्यका विवाद समाधान गर्दै नामावली सार्वजनिक गर्ने,...

थपिए २५२५ कोरोना संक्रमित, ३५ जनाले गुमाए ज्यान

काठमाडाैं । बितेको २४ घण्टामा २५२५ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ८१० जनामा कोरोना परीक्षण भएकामा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यही अवधिमा ३५ जनाकाे ज्यान गएकाे छ भने...

थप एक साता निषेधाज्ञा, हट्यो ८ बजेदेखि सवारीसाधन सञ्चालनमा लगाइएको रोक

काठमाडाैं । काठमाडाैं उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले राति ८ बजेदेखि सवारीसाधन सञ्चालनमा लगाइएको रोक हटाएका छन् । मंगलबार जिल्ला प्रशासन कार्यालय काठमाडौं, भक्तपुर र ललितपुरले बुधबारदेखि लागू हुनेगरी राति ८ बजेपछि अत्यावश्यक र अनुमति लिए बाहेकका सवारी साधन...

मनसुन थप सक्रिय, माैसम सुधार हुन केही दिन लाग्ने

काठमाडाैं । नेपालमा मनसुनी वायुका कारण मौसममा सुधार हुन अझै केही दिन लाग्ने भएको छ । बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाका कारण मनसुनी गतिविधि सक्रिय बनेपछि देशभर यतिबेला मनसुन बदली भइरहेकाे छ । बुधबार र बिहीबार मनसुन झन् सक्रिय हुने...

थपिए १८ सय १ जना काेराेना संक्रमित, २४ जनाले गुमाए ज्यान

काठमाडौं । पछिल्लो २४ घण्टामा १ हजार ८०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ८ हजार ७०४ पीसीआर परीक्षण गर्दा १ हजार ५४८ र २ हजार ६२२ को एन्टीजेन परीक्षण गर्दा २५३ गरी १ हजार ८०१ जनामा कोरोना संक्रमण...

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले पाए विश्वासको मत

काठमाडाैं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मत पाएका छन् । सोमबार प्रदेशसभा बैठकमा आफूलाई प्रदेशसभाको विश्वास छ भनी मुख्यमन्त्री केसीले राखेको प्रस्तावको पक्षमा ४२ र विपक्षमा शून्य मत परेको छ । त्यस्तै, एक मत भने तटस्थ देखिएको छ...

साेमबार यी स्थानमा हुनेछ भारी वर्षा

काठमाडाैं । नेपालमा मनसुनी वायुको सामान्य प्रभाव रहेकाे माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । न्युन चापीय रेखा नेपाल भन्दा केही दक्षिण तिर रहेको महाशाखाले जनाएको छ । साेमबार देशभर सामान्य बदली भइरहेकाे छ । अहिले प्रदेश नं १, बागमती, गण्डकी,...

काठमाडाैं उपत्यकामा कति छन् सक्रिय संक्रमित ?

काठमाडाैं । आइतबार काठमाडौं उपत्यकामा ५६६ जनामा काेराेना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ३९५, भक्तपुरमा ११० र ललितपुरमा ६१ जनामा संक्रमण पुष्टि भएको हो । हाल काठमाडौं जिल्लामा ७ हजार ४२० सक्रिय संक्रमित...

थपिए १९ सय २० संक्रमित, २२ सय ४८ जना निकाे

काठमाडाैं । पछिल्लाे २४ घण्टामा १९ सय २० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यही अवधिमा २२ सय ४८ जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ४४३ पीसीआर परीक्षणमा १७ सय ०२ र ३...