Aafno Khabar
खबर

काठमाडौंमा बालेन शाहको अग्रता

काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणना आज बिहानबाट सुरु भएो छ । काठमाडौंको मतगणना वडा नम्बर १ र ३२ कोबाट सुरु गरिएकोमा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता लिएका छन् । मतगणनाको प्रारम्भिक परिणाम अनुसार बालेन शाहको अग्रता लिएका हुन्। जसअनुसार वडा...

१२६ स्थानमा अग्रता बनाएको कांग्रेस २ पालिकामा विजयी, एमालेले जित्यो ४ पालिका प्रमुख

काठमाडौं । स्थानीय तह निर्वाचनको मतपरिणाम आउँन थालेको छ । हिजो साँझ देखि नै सुरु भएको मतगणनाको परिणाम आउन थालेको हो । स्थानीय तह चुनावमा हालसम्म निर्विरोध भएकासहित आठ पालिका प्रमुख र सात उपप्रमुदको नतिजा सार्वजनिक भएको छ । नतिजाअनुसार...

शंखरापुरमा राप्रपाको हलो अगाडी, गठबन्धन तेस्रो स्थानमा

काठमाडौं । काठमाडौँको शंखरापुरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रमुखसहित तीनवटा वडामा अग्रता बनाएको छ । यो पालिकामा प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीले गठबन्धन गरे पनि दुईवटा वडाको १२ सय मत गणना हुँदा तेस्रो स्थानमा छन ।...

देशैभरी कांग्रेसको १०६ स्थानमा अग्रता, एमाले ६० स्थानमा अघी

काठमाडौं । स्थानीय तह निर्वाचनको मतगणना जारी छ । ७५० स्थानीय तहमा हिजो भएको मतदानको अहिले अधिकांश स्थानमा मतगणना चलिरहेको छ । देशैभरी भएको मतगणनाको प्रारम्भिक नतिजाले नेपाली कांग्रेस अग्रस्थानमा देखिएको छ । नेपाली कांग्रेसले देशभरीका १ सय ५ पालिका...

विप्लव विभाजनको असर : रोल्पामा माओवादीको प्यानल नै विजयी

रोल्पा । माओवादी जनयुद्धको आधार क्षेत्रका रुपमा रहेको रोल्पा थवाङ गाउँपालिकामा नेकपा माओवादीले जितको खाता खोलेको छ । गाउँपालिकाको वडा नम्बर ५ मा माओवादीका वडाध्यक्ष उम्मेदवार गोबर्धन घर्तिमतगर प्यानलसहित विजयी भएका छन् । यस नगरपालिकामा नेपाली कांग्रेस, एमाले र विप्लव...

एमालेका उम्मेदवारलाई २ मतले हराउँदै मुस्ताङमा कांग्रेस विजयी

मुस्ताङ । मुस्ताङको घरपझोङ गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार मोहनसिंह लालचन विजयी भएका छन् । कुस्ताङको सदरमुकाम समेत रहेको यो गाउँपालिकामा एमालेका सञ्जयकुमार थकालीलाई २ मतको अन्तररले हराउँदै लालचन विजयी भएका हुन् । मुस्ताङका मुख्य निर्वाचन अधिकृत रोमाकान्त ज्ञावालीका अनुसार कांग्रेस...

कुश्मा नगरपालिकाको मतगणना १० बजेबाट सुरु हुने

पर्वत । पर्वतको कुश्मा नगरपालिकाको मतगणना बिहान १० बजेबाट सुरु हुने भएको छ । भर्खरै सम्पन्न सर्वदलीय बैठकले १० बजेबाट मतगणना गर्ने सहमती जुटाएको हो । शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचनमा कुश्मा नगरपालिकामा २० हजार ६ सय ८१ मत खसेको...

काठमाडौं महानगरमा मतगणना सुरु, गणना भएकामध्ये सबैमा एमालेको अग्रता

काठमाडौं । काठमाडौँ महानगरपालिकामा सर्वदलीय बैठक सकिएको छ । बैठक सकिएसँगै मत गणनाको तयारी सुरु भएको निर्वाचन आयोगले जनाएको छ । बैठकमा मतगणना गर्न निर्वाचन अधिकृत र दलका प्रतिनिधि थप्ने सहमति पनि भएको छ । महानगरको मतगणना वडा १ र...

६ पालिकाको नतिजामा एमालेले जित्यो ३ पालिका प्रमुख

काठमाडौं । स्थानीय तह निर्वाचनको मतपरिणाम आउँन थालेको छ । हिजो साँझ देखि नै सुरु भएको मतगणनाको परिणाम आउन थालेको हो । स्थानीय तह चुनावमा हालसम्म निर्विरोध भएकासहित छ पालिकाको नतिजा सार्वजनिक भएको छ । नतिजाअनुसार अध्यक्षमा एमालेले तीन, एकीकृत...

रुकुम पश्चिमबाट खाता खोल्यो माओवादीले, सानीभेरी-१ मा प्यानल विजयी

रुकुम । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर १ मा नेकपा माओवादी केन्द्रको प्यानल नै विजयी भएको छ । वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका टेकबहादुर पुन विजयी भएका हुन् । उनले ५ सय ६१ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका...