Aafno Khabar
खबर

१ सय ४ वर्षअघि बनेको सुरुङमार्ग जसलाई सरकारले किन ब्यूत्याउन खोज्दैछ ?

काठमाडौं । एशियाकै पहिलो मानिएको चुरियामाई सुरुङमार्गको पुनःनिर्माणका लागि बोलपत्र आह्वान भएको छ । वाग्मती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको यातायात पूर्वाधार निर्देशनालयले करिब ५ करोडको अधिकतम सीमाभित्रमा सुरुङमार्गको निर्माण सम्पन्न गर्न सक्ने ठेकेदार कम्पनीलाई प्रस्ताव प्रस्तुत गर्न आह्वान गरेको...

विद्यार्थीको व्यक्तित्व विकास र रोजगारका लागि इम्पेरियल विजनेश कलेज र कुमारी जबबीच सहकार्य

काठमाडौं । इम्पेरियल विजनेश कलेज र कुमारी जबबीच विद्यार्थीको व्यक्तित्व विकास र रोजगारका सम्बन्धमा सहकार्य भएको छ । फागुन ४ गते गरिएको सम्झौता पत्रमा हस्ताक्षर गर्दै इम्पेरियल विजनेश कलेजका प्रधानाध्यापक प्रजित कुमार तिमल्सीनाले विद्यार्थीहरुको क्षमता अभिवृद्धि हुनुका साथसाथै उनीहरुको उज्वल...

यूएई, चीन र अमेरिकाका अन्तरिक्षयानहरू एकैपटक किन मङ्गल ग्रहमा ?

आगामी केही दिनहरू मङ्गल ग्रहसम्बन्धी अनुसन्धानका लागि एकदमै व्यस्त दिनका रूपमा रहनेछन्। रातो ग्रह पनि भनिने मङ्गलको कक्षमा मङ्गलवार संयुक्त अरब एमिरेट्स र बुधवार चीनले आफ्ना अन्तरिक्ष यान पठाएका छन् भने अमेरिकाले पनि यसै महिना आफ्नो यान पठाउन लागेको छ।...

कहाँ पुग्यो भागरथीको बलात्कारपछि हत्याको अनुसन्धान

बैतडी । भागरथी भट्टको बलात्कारपछि हत्याको अनुसन्धानलाई प्रहरीले तीव्रता दिएको छ । बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया भागरथीको बलात्कारपछि हत्याको अनुसन्धानलाई तेस्रो चरणमा अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । भागरथी हत्यालाई प्रहरीले अनुसन्धानको दायरा फराकिलो बनाएर अनुसन्धान गरिरहेको र...

क्वारेन्टिन खर्चमा कुरा नमिल्दा विश्वकप लिग-२ क्रिकेट सिरिज स्थगित

काठमाडौं । आगमी १९ मार्चदेखि २८ मार्चसम्म हुने भनिएको आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपाल, अमेरिका र ओमानबीचको त्रिकोणात्मक सिरिज फेरि पनि स्थगित भएको छ। कोभिड–१९ प्रभावका कारण लामो क्वारेन्टिनको प्रावधान र विभिन्न देशको भ्रमण प्रतिबन्धका कारण सिरिज स्थगित नेपाल...

काठमाडौंको तापक्रम २‍.८ डिग्री सेल्सियस, यस्तो छ तीन दिनको मौसम पूर्वानुमान

काठमाडौं । काठमाडौंको न्यूनतम तापक्रम मंगलबार २ दशमलव ८ डिग्री सेल्सियसमा झरेको छ । हाल देशका पूर्वी पहाडी भूभागमा आंशिक बदली रहेको छ भने तराईका भू-भागमा बाक्लो हुस्सु/कुहिरो लागेको छ। मंगलबार प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भूऔभागहरूमा आंशिक बदली...

पशु चिकित्सा परिषदको उपाध्यक्षमा श्रेष्ठको उम्मेदवारी

चितवन । नेपाल पशु चिकित्सा परिषदको उपाध्यक्षमा डा.एगेन्द्र कुमार श्रेष्ठले उम्मेदवारी दिनु भएको छ । माघ ३ गने हुन लागेको अधिवेशनका लागि श्रेष्ठले उम्मेदवारी दर्ता गर्नुभएको हो । उहाँले उम्मेदवारी दर्ता सँगै आफ्ना महत्वपूर्ण मुद्धाहरु समेत सार्वजनीक गर्नु भएको छ...

यस्तो रहनेछ मंगलबार देशभर माैसम

काठमाडाैं । हाल देशमा पश्चिमी वायुको प्रभाव छ जसकारण देशैभर सामान्य बदली भइरहेकाे छ । मंगलबार देशका उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का देखि मध्यम हिमपात हुनुका साथै सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेशका पहाडी भू–भागहरुका थोरै स्थानहरु...

होला त काम चलाउ सरकारको मन्त्रिपरिषद विस्तार बदर ?

काठमाडौं। काम चलाउ सरकारले गरेको मन्त्रिपरिषद विस्तारविरुद्ध परेको रिटमाथि आज सुनुवाइ हुँदैछ । बुधबार सो रिटलाई ‘हेर्न नभ्याइने’ सूचीमा राखिएको थियो । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासमा परेको सो पेसी आज बिहीबारका लागि तोकिएको छ । संसद् विघटनपछि मन्त्रिपरिषद् विस्तार...

प्रदेशसभा विघटन हुन्न: मन्त्री कार्की

मोरङ । प्रदेश नं १ सरकारका प्रवक्ता हिक्मतकुमार कार्कीले प्रदेश सरकार प्रदेशसभा विघटनका पक्षमा नभएको बताउनुभएको छ । आज आयोजित पत्रकार भेटघाटमा उहाँले मुख्यमन्त्रीले प्रदेशसभा विघटन गर्न सक्ने अवस्था भए पनि त्यसो नगरी प्रदेशसभामा दर्ता भएको अविश्वास प्रस्तावको सामना गरिने...