काठमाडाैं । कर्णाली प्रदेश सरकारमा नेकपा एमालेबाट सहभागी आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, सामाजिक विकास मन्त्री दल रावल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले राजीनामा दिएका छन् । राजीनामा दिएलगत्तै नेकपा एमालेको संसदीय दलको बैठकमा...