Aafno Khabar
खबर

पहाडी भूभागमा हावाहुरीसहित वर्षाकाे सम्भावना

काठमाडाैं । मौसम पूर्वानुमान महाशाखाले देशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ । ‘हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ,’ महाशाखाको बुलेटिनमा उल्लेख छ, ‘देशभर पहाडी...

शनिबार थपिए अहिलेसम्मकाे सर्वाधिक कोरोना संक्रमित, १९ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५७ सय ६३ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । १४ हजार ९६९ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । नेपालमा अब संक्रिय संक्रमितको संख्या ४३ हजार २१३ पुगेको...

ओलीलाई थापाको आग्रह : अहंकार र अकर्मण्यताको धरहराबाट ओर्लनुस्, हामी साथ दिन्छौ

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले सरकार एक्लैले कोरोना संक्रमणको भवावह अवस्था सामना गर्न नसक्ने बताएका छन्। नेता थापाले शनिबार सामाजिक सञ्जालमार्फत यसका लागि सबै पक्ष र आम नागरिक सचेत, सतर्क र जिम्मेवार बन्नै पर्ने उल्लेख गरेका छन्। तर...

श्रमिकको कानुनी विभेद अन्त्य, आउँदो वर्षदेखि पारिश्रमिक १५ हजार रुपैयाँ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले श्रमिक क्षेत्रको कानुनी विभेदलाई अन्त्य गरिएको दाबी गर्नुभएको छ । मजदुर दिवसको शुभकामना व्यक्त गर्दै उहाँले श्रमिकको न्यूनतम पारिश्रमिक मासिक १३ हजार ४ सय ५० रुपैयाँबाट बढाएर आउँदो आर्थिक वर्षदेखि १५ हजार रुपैयाँ पुर्याइने...

कोरोना संक्रमणबाट ३३ जनाको मृत्यु, ५७२७ जनामा संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा ५ हजार ७ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भ्एको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार ३ सय ९१ पीसीआर परीक्षणमा ५ हजार ६ सय ५७ जना र ५ सय २५ जनाको एन्टिजेन...

कोरोना संक्रमण डरलाग्दो गरी फैलियो, अस्पतालमा राखेर उपचार गर्न सक्दैनौँ : सरकार

काठमाडौं । कोरोना संक्रमण उच्च गतिमा फैलिएको भन्दै सरकारले अस्पतालमा राखेर उपचार गर्न नसक्ने जनाएको छ । स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी कोरोना संक्रमण बढेकाले अस्पतालमा बेड उपलब्ध गराउन नसक्ने अवस्था आएको सरकारको भनाई छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले...

तीन जिल्लामा आंशिकसहित १५ जिल्लामा निषेधाज्ञा

काठमाडौं । कोरोना संक्रमण नियन्त्रणका लागि नेपालमा आजसम्म १५ जिल्लामा पूर्ण र तीन जिल्लामा आंशिक निषेधाज्ञको घोषणा भएको छ। नेपाल भारत सीमा जोडिएको बाँके जिल्ला शुरुमै कोभिड–१९ सङ्क्रमणबाट नराम्ररी प्रभावित भयो। प्राप्त विवरणअनुसार उक्त जिल्लामा सङ्क्रमितलाई भूइँमा राखेरसमेत उपचार गराइएको...

अति आवश्यक नपरी घरबाहिर ननिस्कनू : गृह मन्त्रालय

काठमाडाैं । गृह मन्त्रालयले कोरोना माहामारी नियन्त्रणका लागि जारी निषेधाज्ञाको अवधिमा अति आवश्यक नपरी घरबाहिर ननिस्कन सर्वसाधारणसमक्ष आग्रह गरेकाे छ । बिहीबार प्रेश विज्ञप्ति जारी गर्दै मन्त्रालयले निषेध आदेश जारी भएका ठाउँमा अत्यावश्यक बाहेकका सार्वजनिक सेवा तथा आवगमनका रोक लगाइने...

बिहीबार झण्डै ५ हजार संक्रमित थपिदा ३५ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ९ सय २८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। १३ हजार ५ सय ६० एन्टीजेन र पीसीआर नमुना परीक्षण गर्दा ती संक्रमित भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै २४...

मतदानको समयमा हराएका सांसद शाहीले भने : पार्टी निर्णयप्रति प्रतिबद्ध छु

कास्की । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध दर्ता भएको अविश्वसाको प्रस्तावमा मतदान हुनुअघि सम्पर्कविहीन भएका गण्डकी प्रदेशका सांसद खिमविक्रम शाहीले पार्टी निर्णयप्रति आफू प्रतिबद्ध रहेको जनाएका छन्। मतदानको समयमा पोखराको चरक अस्पतालमा भर्ना भएका शाहीले बिहीबार विज्ञप्ति जारी गर्दै आफू बिरामी परेर...