Aafno Khabar

शकर पोखरेल लुम्बिनीको मुख्यमन्त्रीमा पुनः नियुक्त

  • आफ्नो खबर
  • २०७८ बैशाख १९ गते १५:४८ प्रकाशित

काठमाडौं । नेकपा एमाले लुम्बिनी संसदीय दलका नेता शंकर पोखरेल पुनः मुख्यमन्त्री नियुक्त भएका छन् । प्रदेश प्रमुखको कार्यालयले पोखरेल पुनः मुख्यमन्त्री नियुक्त गरेको जानकारी दिएको छ ।

पोखरेललाई एमालेको एकल बहुमतको मुख्यमन्त्री नियुक्त गरिएको हो । यसअघि नेकपाबाट निर्वाचित भएर एमालेमा रहेकी एक जना सांदद माओवादीमा गएको घोषणा गरेकी थिइन ।

त्यसपछि पोखरेललाई मुख्यमन्त्रीमा पुनः नियुक्त नगर्न माग गर्दै प्रतिपक्षी सांसद प्रदेश प्रमुखको कार्यालय गएका थिए ।