Aafno Khabar
स्थानीय

काठमाडाैंमा याे वर्षकै ठूलाे वर्षा, तीन घण्टामा १०५ मिलिमिटर पानी

काठमाडौं । मनसुनी न्यून चापीय रेखा औसत भन्दा तल रहे पनि पश्चिम बङ्गालको उत्तर पूर्वी भू–भागमा बनेको जलवाष्पयुक्त हावाको प्रभावले स्थानीय वायुको समेत विकास हुँदा भारी वर्षा भएको मौसमविद् मिनकुमार अर्यालले जानकारी दिएका छन् । आइतबार राति देखि काठमाडौं लगायत...

‘लाइसेन्स’ परीक्षा पुन : सञ्चालन, रि-ट्रायल भदौ २७ देखि

काठमाडौं । बागमती प्रदेश, भौतिक पूर्वाधार विकास मन्त्रालयले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को परीक्षा आयतबारदेखि पुन : सञ्चालन गरेकाे छ । गत वैशाख १५ गतेदेखि कोरोना जोखिमका कारण लिखित तथा प्रयोगात्मक (ट्रायल) परीक्षा स्थगित गरिएका थिए । मन्त्रालयद्वारा यही भदौ...

काठमाडाैंमा थपियाे निषेधाज्ञा, भौतिक उपस्थितिमा पठनपाठन गर्न नपाउने (आदेशसहित)

काठमाडौं । काठमाडौंमा जारी निषेधाज्ञा भदौ मसान्तसम्म थपिएकाे छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीद्वारा जारी आदेशमा शैक्षिक संस्थाहरू भौतिक उपस्थितिमा पठनपाठन गर्न नपाउने उल्लेख गरिएकाे छ । सरकारले जारी गरेको स्मार्ट लकडाउनको प्रावधानभित्र रही स्थानीय तहहरूले डीसीसीएमसीसँग समन्वय...

थप एक साता निषेधाज्ञा, हट्यो ८ बजेदेखि सवारीसाधन सञ्चालनमा लगाइएको रोक

काठमाडाैं । काठमाडाैं उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले राति ८ बजेदेखि सवारीसाधन सञ्चालनमा लगाइएको रोक हटाएका छन् । मंगलबार जिल्ला प्रशासन कार्यालय काठमाडौं, भक्तपुर र ललितपुरले बुधबारदेखि लागू हुनेगरी राति ८ बजेपछि अत्यावश्यक र अनुमति लिए बाहेकका सवारी साधन...

काठमाडाैं उपत्यकामा कति छन् सक्रिय संक्रमित ?

काठमाडाैं । आइतबार काठमाडौं उपत्यकामा ५६६ जनामा काेराेना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ३९५, भक्तपुरमा ११० र ललितपुरमा ६१ जनामा संक्रमण पुष्टि भएको हो । हाल काठमाडौं जिल्लामा ७ हजार ४२० सक्रिय संक्रमित...

कति छन् अहिले काठमाडाैं उपत्यकामा सक्रिय संक्रमित ?

काठमाडाैं । काठमाडौं उपत्यकामा शुक्रबार थप ८९८ जनामा काेराेना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार काठमाडौंमा ६०४, भक्तपुरमा १०७ र ललितपुरमा १८७ संक्रमित थपिएका छन् । अहिले काठमाडाैं उपत्यकामा ११ हजार ६ सय ३० सक्रिय संक्रमित...

१८ वर्ष माथिका विद्यार्थीलाई खोप, यी स्थानमा लगाउन पाइन्छ (सूचीसहित)

काठमाडाैं । शुक्रबारदेखि १८ वर्ष माथिका विद्यार्थीहरूलाई कोरोनाविरुद्धको खोपको पहिलो डोज लगाइने भएकाे छ । कक्षा ११ र १२ मा पढ्ने तथा विश्व विद्यालय तहको परीक्षाको प्रवेश–पत्र लिएका विद्यार्थीलाई भेरोसेल खोपको पहिलो डोज लगाउन लागिएकाे स्वास्थ्य कार्यालय काठमाडाैंले जानकारी दिएकाे...

मेलम्चीमा पुन: बाढी, बगे तीन घर

काठमाडाैं । अविरल वर्षासँग मंगलबार राति मेलम्ची नदीमा आएको बाढीले थप तीन घर बगाएको छ । मेलम्ची–६ नेपाने बगरको घर बगाएको स्थानीय भीमसेन थापाले जानकारी दिए । उनले दिएकाे जानकारी अनुसार स्थानीयवासी कृष्णबहादुर, भोजबहादुर र दिपेश थापाको घर बगाएको हाे...

काठमाडौंका यी पाँच स्थानबाट विद्यार्थीले खोप लगाउन पाउने

काठमाडाैं । परीक्षामा सामेल हुने त्रिभुवन विश्वविद्यालयलगायतका विद्यार्थीले बिहीबारदेखि खोप लगाउन पाउने भएका छन् । बुधबार स्वास्थ्य मन्त्रालयले सचिवस्तरीय निर्णय गर्दै परीक्षा दिइरहेका र दिने तत्काल परीक्षा दिने तयारीमा रहेका विद्यार्थीलाई खोप उपलब्ध गराउन आग्रह गरेको हो । मन्त्रालयको निर्णयपछि...

कति छन् देशभर काेराेनाका सक्रिय संक्रमित ?

काठमाडाैं । नेपाल पछिल्लो २४ घण्टामा ३ हजार ४८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जसंख्या मन्त्रालयका अनुसार १६ हजार ६५६ नमुनाको पीसीआर परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । बुधबार १ हजार ८८५...