काठमाडौं । नेपाली फुटबलका सफल कप्तान हुन् विराज महर्जनले आजबाट अन्तराष्ट्रिय फुटबलमा संन्यास लिएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आयोजना गरेको थ्री नेसन्स कपको फाइनलमा बंगलादेशविरुद्धको खेलसँगै विराजले अन्तराष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरेका हुन् । बंगलादेशविरुद्ध खेलको...