Aafno Khabar
खेलकुद

यस्ताे छ काेपा अमेरिका खेल्ने ब्राजिलकाे फुटबल टिम

काठमाडाैं । कोपा अमेरिका फुटबल प्रतियोगिताका लागि ब्राजिलकाे राष्ट्रिय टिम घोषणा भएकाे छ । ब्राजिलले बिहीबार बिहान २४ सदस्यीय टिम घोषणा गरेको हो । आगामाी शनिबारदेखि सुरु हुने कोपा अमेरिका प्रतियोगितामा साविक विजेता ब्राजिल समूह 'बी' मा रहेकाे छ ।...

एथ्लेटिको मड्रिडले जित्याे ला लिगाकाे उपाधि

काठमाडाैं । एथ्लेटिको मड्रिडले स्पेनिस ला लिगा फुटबलको उपाधि उचालेको छ । शनिबार राति भएकाे अन्तिम खेलमा रियल भालाडाेलिडमाथि २-१ काे जित निकालेर उपाधि उचालेकाे हाे । एथ्लेटिकाे मड्रिडलाई च्याम्पियन बनाउनका लागि एन्जल काेरिया र लुइस स्वारेजले एक एक गाेल...

मेस्सीबिहीन लालिगाकाे अन्तिम खेलमा बार्सिलाेनाकाे जित

काठमाडाैं । मेस्सीबिहीन खेलमा बार्सिलाेनाले जित निकालेकाे छ । स्पेनिस ला लिगा फुटबल अन्तर्गत यो सिजनको आफ्नो अन्तिम खेलमा बार्सिलोना विजयी भएको हाे । शनिबार राति भएको खेलमा एइबर १–० ले पराजित भयाे । बार्सिलाेनाका लागि एक गाेल एन्टाेनी ग्रिजम्यानले...

पिएसजीले जित्याे कोपा डि फ्रान्सको उपाधि

काठमाडाैं । काेपा डि फ्रान्सकाे उपाधि पिएसजीले जितेकाे छ । माेनाेकाेमाथि २-० काे जित निकालेर पिएसजीले उपाधि हात पारेकाे हाे । बुधबार भएकाे फाइनल खेलमा पिएसजीका लागि इकार्डी र एमबाप्पेले एक-एक गोल गरे । इकार्डीले १९ औँ मिनेटमा पहिलाे गोल...

काेराेना संक्रमितको उपचारमा सहयोग गर्न सन्दीप लामिछानेले अघि बढाए हात

काठमाडाैं । कोरोना महामारीको नियन्त्रण, रोकथाम तथा संक्रमितको उपचारका लागि क्रिकेटर सन्दीप लामिछानेले सहयोग अभियान सुरु गरेका छन् । सन्दीपले आफ्नो नाममा बैंक खाता खोलेर त्यसमा सक्दो रकम जम्मा गर्न अपिल गरेका छन् । सन्दीप आफूले ३ लाख रुपैयाँ राखेको...

म्यानचेस्टर सिटीकाे जितमा टाेरेसकाे ह्याट्रिक

काठमाडाैं । म्यानचेस्टर सिटीले न्युक्यासल युनाइटेडमाथि ४-३ काे जित निकालेकाे छ । सिटीकाे जितमा फेर्रान टोरेसले ह्याट्रिक गरे । टोरेस पेप गार्डीओलाको प्रशिक्षणकालमा सिटीबाट सर्वाधिक कम उमेरमा गोल गर्ने खेलाडी पनि हुन् । २१ वर्ष ७५ दिनमा उनले ह्याट्रिक गरे...

रियलमाथि जित निकालेर चेल्सी च्याम्पियन्स लिगको फाइनलमा

काठमाडाैं । च्याम्पियन्स लिग अन्तर्गत बुधबार सम्पन्न खेलमा चेल्सीले रियल मड्रिडमाथि जित निकालेको छ । स्टाम्फोर्ड ब्रिजमा सम्पन्न सेमिफाइनलको दोस्रो लेगमा रियल मड्रिडमाथि २-० काे जित निकालेर चेल्सीले फाइनलमा स्थान सुरक्षित गरेको हो । यसअघि मड्रिडमा सम्पन्न खेलमा १-१ को...

म्यान्चेस्टर सिटी पहिलो पटक युरोपियन च्याम्पियन्स लिग फुटबलको फाइनलमा

काठमाडौं । इंग्लिश क्लब म्यानचेस्टर सिटी पहिलो पटक युरोपियन च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको सेमिफाइनल दोस्रो लेगको खेलमा फ्रान्सको पेरिस सेन्ट जर्मेन (पिएसजी)लाई २–० ले हराउँदै म्यान सिटी समग्रमा ४–१ को नतिजासहित फाइनलमा पुगेको...

यो सिजनको आईपीएल निलम्बन

काठमाडौं । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले आईपीएल २०२१ लाई निलम्बन गरेको छ । कोरोना भाइरस संक्रमण बढेपछि बीसीसीआईले आईपीएल निलम्बन गरेको हो । बीसीसीआईका उपाध्यक्ष राजीव शुक्लले यो सिजनका लागि आईपीएल निलम्बन गरेको बताएका छन् । बीसीसीआईको यो...

आईपीएलमा काेराेना, आजकाे खेल स्थगित

काठमाडाैं । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सोमबार राति अहमदाबादमा कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बेङ्गलोरबीच हुने खेल स्थगित भएको छ । कोलकाताका दुई खेलाडी वरुण चक्रवर्ती र सन्दीप वारियरमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि खेल नै स्थगित गर्ने...