Aafno Khabar
खेलकुद

युराेकपकाे फाइनलमा इंग्ल्याण्ड, उपाधिका लागि इटालीसँग भिड्ने

काठमाडाैं । युरोकप अन्तर्गत सेमिफाइनलको दोस्रो खेलमा इंग्ल्यान्ड विजयी बनेको छ । बिहीबार बिहान सम्पन्न खेलमा डेनमार्कमाथि २-१ गोलकाे जित निकालेर इंग्ल्यान्ड ५५ वर्षपछि युरोकपको फाइनलमा पुगेको हो । निर्धारित समयको खेल १-१ गोलको बराबरीमा सकिएपछि ३० मिनेटको अतिरिक्त समयमा...

अर्जेन्टिना कोपा अमेरिका फुटबलको फाइनलमा, काेलम्बिया स्तब्ध

काठमाडाैं । अर्जेन्टिना कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश गरेको छ । सेमिफाइनलकाे खेलमा काेलम्बियामाथि अर्जेन्टिनाले जित निकालेकाे हाे । बुधबार बिहान भएकाे खेलमा कोलम्बियालाई अर्जेन्टिनाले टाइब्रेकरमा हराएर अर्जेन्टिना फाइनलमा गएकाे हाे । निर्धारित ९० मिनेटकाे खेल १– १ काे बराबरीमा...

स्पेनमाथि जित निकालेर इटाली युरो कपको फाइनलमा

काठमाडौं । टाइब्रेकरमा स्पेनमाथि जित निकालेर इटाली युरो कप २०२० को फाइनल पुगेको छ । बुधबार राती भएको खेलमा इटाली टाइब्रेकरमा ४-२ गोलले विजयी भएको हो । निर्धारित ९० मिनेट र अतिरिक्त समयको खेल १-१ गोलको बराबरीमा सकिएको थियो ।...

ब्राजिल कोपा अमेरिकाको फाइनलमा

ब्राजिल कोपा अमेरिका फुटबलको फाईनलमा प्रवेश गरेका छ । सेमिफाईनलको पहिलो खेलमा पेरुलाई १–० गोल अन्तरले पराजित गर्दै ब्राजिल फाईनल प्रवेश गरेको हो । ब्राजिलको जितमा लुकास पाक्केटाले विजयी गोल गरे । नेयमारले उपलब्ध गराएको पासमा लुकासले गोल गरेका हुन्...

पाराग्वे पराजित, पेरु काेपा अमेरिकाकाे सेमिफाइनलमा

काठमाडौं । साविक उपविजेता पेरु ब्राजिलमा कोपा अमेरिका फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार बिहान भएको पहिलो क्वाटरफाइनल खेलमा पाराग्वेलाई पेनाल्टी सुटआउटमा ४-३ ले पराजित गर्दै पेरु सेमिफाइनल पुगेको हो । निर्धारित ९० मिनेटमा ३-३ को बराबरीमा सकिएपछि थपिएकाे...

१० खेलाडीमा सीमित ब्राजिल काेपा अमेरिकाकाे सेमिफाइनलमा

काठमाडाैं । ब्राजिलले कोपा अमेरिकाको सेमिफाइनलमा स्थान बनाएको छ । चिलिमाथि एक शून्य गाेल अन्तरकाे जित निकालेर ब्राजिल सेमिफाइनलमा पुगेकाे हाे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफ सुरु हुनासाथ ब्राजिलले अग्रता बनायो । ४७ औँ मिनेटमा लुकास...

बेल्जियममाथि जित निकालेर इटाली युराेकपकाे सेमिफाइनलमा

काठमाडाैं । बेल्जियममाथि जित निकालेर उपाधि दाबेदार इटालीले यूरोपेली च्याम्पियनसिप २०२० को सेमिफाइनलमा स्थान पक्का गरेको छ । इटालीलाई जित दिलाउन निकोलो बरेला र लोरेन्जो इन्सिनेले एक एक गोल गरे । बेल्जियमका रोमेलु लुकाकुले एक गोल फर्काए । इटालीका लागि...

स्विट्जरल्यान्डमाथि जित निकालेर स्पेन युरोकपकाे सेमिफाइनलमा

काठमाडाैं । स्विट्जरल्यान्डमाथि टाइब्रेकरमा ३-१ काे जित निकालेर स्पेन युरोकपकाे सेमिफाइनलमा प्रवेश गरेको छ । निर्धारित समयको खेल र अतिरिक्त समय १-१ को बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा १० खेलाडी सम्मिलित स्विट्जरल्यान्डको २ ओटा प्रहार स्पेनका गोलरक्षक...

जर्मनीका टोनी क्रुजले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास

काठमाडाैं । जर्मनीका मिडफिल्डर टाेनी क्रुजले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन् । शुक्रबार उनले सन्यास लिएकाे बताएका हुन् । ३१ वर्षीय क्रुजले अन्तराष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरी अब क्लब फुटबलमा ध्यान केन्द्रित गर्ने बताएका छन् । स्पेनिस क्लब रियल मड्रिडका...

युरोकप क्वाटरफाइनल समीकरण, अन्तिम आठको खेल शुक्रबारदेखि 

काठमाडाैं । युरोकप फुटबलको क्वाटरफाइनल समीकरण पूरा भएको छ । विभिन्न ११ शहरमा जारी खेलमा मंगलबार राति स्विडेन र युक्रेनबीचको खेलसँगै अन्तिम आठमा पुग्ने टोलीको टुंगो लागेको हो । युरोकपको अन्तिम आठमा बेल्जियम, इटाली, स्पेन, स्विट्जरल्यान्ड, डेनमार्क, इंग्ल्यान्ड, चेक रिपब्लिक...