Aafno Khabar
विज्ञान/प्रविधि

पाकिस्तानमा पनि टिकटक प्रतिबन्ध

सामाजिक सञ्जाल टिकटक प्रतिवन्ध लगाउने देशहरुको सूचीमा पाकिस्तान पनि थपिएको छ । चिनियाँ एप टिकटक यसअघि भारत, अमेरिकालगायतका देशले प्रतिवन्ध लगाइसकेका छन् । शुक्रबारदेखि पाकिस्तानले पनि टिकटकमाथि प्रतिबन्ध लगाएको हो । “अनैतिक सामग्रीहरु” भएको निश्कर्ष निकालेर पाकिस्तानले शुक्रबारदेखि टिकटक प्रतिवन्ध...

ब्ल्याक होलसम्बन्धि अध्ययनका लागि तीन वैज्ञानिकले भौतिकशास्त्र तर्फको नोबेल पुरस्कार पाउने

ब्ल्याक होलका सम्बन्धमा स्पष्ट जानकारी प्राप्त हुने गरी गरेको कामका लागि तीन वैज्ञानिकले यस वर्षको भौतिकशास्त्र तर्फको नोबेल पुरस्कार पाउने भएका छन् । सर रोजर पेनरोज, रिइनहार्ड गेन्जेल र आन्द्रेया गेजलाई भौतिकशास्त्र तर्फ यो वर्षको नोबेल पुरस्कार प्रदान गरिने भएको...

यसकारण भइरहेकाे छ इन्टरनेट ‘स्लाे’

काठमाडाैं । इन्टरनेटको गति ‘स्लो’ अर्थात् सुस्त हुनुमा आफूहरुको मात्र कमजोरी नभएको इन्टरनेट सेवा प्रदायकहरुले बताएका छन्। प्रविधि पत्रकार मञ्च (टीजेएफ)नेपालले गरेको भर्चुअल अन्तर्क्रियामा इन्टरनेट सवा प्रदायकहरुले विदेशबाट ल्याउने ब्यान्डविथ, विभिन्न सर्भर र मोबाइल एप लगायतमा आउने समस्याका कारण पनि...

PUBG काे टक्करका लागि अक्षय कुमारकाे FAU:G, के छ यसमा खास ? 

एक भारतीय कम्पनीले अभिनेता अक्षय कुमारकाे साथमा मिलेर पबजी जस्तै किसिमकाे माेबाइल गेम बनाउने घाेषणा गरेकाे छ । भारतले चीनमा विकसित भएकाे पबजीमा प्रतिबन्ध लागएपछि याे गेमकाे विकास गर्न लागिएकाे हाे । बैैगलाेरमा रहेकाे एन काेर गेम्स नामक कम्पनीले याे...

पाकिस्तानमा डेटिङ एपमा प्रतिबन्ध

काठमाडौं । पाकिस्तान सरकारले डेटिङ एपमाथि प्रतिबन्ध लगाएको छ । यस्ता एपहरु अनैतिक भएकाे भनी प्रतिबन्ध गर्ने निर्णय गरेको हो । प्रतिबन्ध लगाइएका एपहरुमा टिन्डर, ग्रिन्डर, ट्याग्ड, स्काउट र से–ही रहेकाे सीएनएनले उल्लेख गरेकाे छ । यी एपमाथि प्रतिबन्ध गरिएको...

भारतमा पबजीसहित एक सय १८ माेबाइल एपमाथि प्रतिबन्ध

काठमाडाैं । भारतले चीनमा विकास गरिएकाे एक सय १८ माेबाइल एपमाथि प्रतिबन्ध लगाएकाे छ । भारतले प्रतिबन्ध लगाएकाे एपमा पबजी पनि सामेल छ । भारतकाे इलेक्ट्राेनिक्स र इन्फर्मेशन टेक्नाेलाेजी मन्त्रालयलकाे तर्फबाट जारी गरिएकाे बयानमा ती एपहरुले भारतकाे सम्प्रभुता र अखण्डता,...

टिकटकका प्रमख कार्यकारी अधिकृतले दिए राजीनामा

काठमाडाैं । भिडियाे एप टिकटकका प्रमख कार्यकारी अधिकृत (सीईओ) केभिन मयेरले राजीनामा दिएका छन् । पछिल्ला साताहरूमा देखिएको तीव्र राजनीतिक परिवर्तनका कारण आफूले राजीनामा दिएको मयेरले बताएकाे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । चिनियाँ कम्पनी बाइटडान्सको स्वामित्वमा रहेको टिकटक पछिल्लो समय...

टिकटकले हाल्याे अमेरिकी राष्ट्रपति ट्रम्पविरुद्ध मुद्दा

टिकटकले ट्रम्प प्रशासनविरुद्ध मुद्दा दायर गरेको छ । राष्ट्रिय सुरक्षाका लागि भनेर ट्रम्प प्रशासनले अमेरिकामा टिकटक प्रतिबन्ध गर्ने प्रकृया अगाडि बढाएपछि टिकटकले मुद्दा अगाडि बढाएको हो । चीनको बाइट डान्स कम्पनीले संचालन गरेको टिकटकले अमेरिकाकाे राष्ट्रिय सुरक्षामा कुनै असर नपारेको...

एप्लल बन्याे २ ट्रिलियन डलरकाे पहिलाे कम्पनी

काठमाडाैं । अमेरिकी कम्पनी एप्पल २ ट्रिलियन मूल्य बजार भएकाे पहिलाे सार्वजनिक कम्पनी बनेकाे छ । अमेरिकीसमय अनुसार बुधबार बिहान एप्पललकाे एक शेयरकाे मूल्य शेयर बजारमा ४ सय ६७ दशमलव ७७ डलर भएपछि एप्पल कम्पनी २ ट्रिलियन मूल्य बराबरकाे भएकाे...

पृथ्वीमा एक सय सात वर्षपछि उच्च तापक्रम मापन

काठमाण्डौ । पृथ्वीमा एक सय ७ वर्षपछि उच्च तापक्रम मापन गरिएकाे छ। साेमबार अमेरिकाको क्यालिफोर्नियामा रहेको डेथ भ्याली नेशनल पार्कमा १ सय ३० डिग्री फरेनहाइट अथवा ५४ दशमलव ४ डिग्री सेल्सियस तापक्रम मापन भएको बीबीसीले जनाएको छ । अमेरिकी राष्ट्रिय...