Aafno Khabar
रोजगार

‘होम डेलिभरी’ सेवा व्यवस्थित गर्न मापदण्ड बनाइने

काठमाडौं । ‘होम डेलिभरी’ सेवा व्यवस्थित गर्न मापदण्ड बनाइने भएको छ । विना सावधानी हाेम डेलिभरी सेवा दिँदा मानिसको घरघरमा कोराेना संक्रमण हुनसक्ने भनी स्थानीय प्रशासनले सेवा रोकेपछि आइतबार भएको बैठकले मापदण्ड बनाएर मात्रै सञ्चालन गर्न दिने निर्णय गरेको हो...

कन्ट्याक्ट ट्रेसिङमा शिक्षक खटाउने सरकारकाे तयारी

काठमाडाैं । सरकारले विद्यालय पढाउने शिक्षकहरूलाई कन्ट्याक्ट ट्रेसिङकाे काममा खटाउने तयारी गरेको छ । स्वास्थ्य मन्त्रालयले शिक्षा मन्त्रालयलाई पत्राचार गरी शिक्षकहरूलाई कन्ट्याक्ट ट्रेसिङमा खटाउने अनुमति मागेको हो । काेराेना संक्रमितकाे दर दिन प्रतिदिन बढीरहँदा ट्रेसिङ र टेस्टिङकाे काम प्रभावकारी हुन...

यसरी हेर्न सकिन्छ एसईईकाे नतिजा

काठमाडाैं । माध्यामिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक भएको छ । कोरोना भाइरसको संक्रमणका कारण एसईई परीक्षा हुन नसकेपछि विद्यालयले गरेको आन्तरिक मूल्याङ्कनलाई प्रमाणीकरण गरेर नतिजा सार्वजनिक भएको हो । यो वर्ष ४ लाख ७२ हजार ७८ परीक्षार्थीकाे नतिजा सार्वजनिक...

लकडाउनले राेकिएकाे लाेकसेवा आयाेगकाे परीक्षा तत्काल नहुने

काठमाडौं । लकडाउनमा रोकिएको लोकसेवा आयोगको परीक्षा तत्काल नहुने भएको छ। आयोगले परीक्षाको तयारी थाले पनि कोरोना संक्रमित बढ्दै गएपछि पुन: तत्काल परीक्षा सञ्चालन नगर्ने निर्णय भएको हो । सरकारले भदौ १ देखि लामोदूरीको यातायात सञ्चालनमा ल्याउने निर्णयसँगै आयोगले परीक्षाको...

बन्द हाेटल तथा रेष्टुरेन्टहरु विहीबारदेखि खुल्ने

काठमाडाैं ।  देशभरका बन्द हाेटल तथा रेष्टुरेन्टहरु विहीबारदेखि खुल्ने भएका छन् । लकडाउन सुरू भएदेखि बन्द भएका देशभरका होटल तथा रेष्टुरेन्ट बिहीबारदेखि खुल्ने भएका हुन् । सरकारले साउन १५ देखि तोकेका मापदण्ड पूरा गरेर होटल व्यवसाय खोल्न अनुमति दिने निर्णय...

तपाइँ बेरोजगार हुनुहुन्छ ? वडा कार्यालयमा निवेदन दिनुस्

काठमाडौं- तपाइँ बेरोजगार हुनुहुन्छ ? यदी त्यसो हो भने नजिकको वडा कार्यालयमा निवेदन दिनुस् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आर्थिक वर्ष २०७७/०७८ का लागि बेरोजगारको सूची तयार गर्न साउन ८ देखि भाद्र ७ गतेसम्म नजिकैको वडा कार्यालयमा निवेदन...

बैंककाे ब्याजदर, घरभाडालगायतमा छुटकाे माग राखी सरकारविरुद्ध राष्ट्रिय व्यवसायी महासंघले आन्दोलन गर्ने

काठमाडाैं । नेपाल राष्ट्रिय व्यवसायी महासंघले आन्दोलनको घोषणा गरेको छ । कोरोना भाइरस (कोभिड-१९) बाट प्रभावित उद्योगी व्यवसायीका लागि सरकारले राहत प्याकेज नल्याएको भनी नेपाल राष्ट्रिय व्यवसायी महासंघले चरणवद्ध आन्दोलन गर्ने चेतावनी दिएको हाे । महासंघले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन...

लोकसेवा आयोगको पहिलो चरण परीक्षा भएका कार्यक्रम स्थिती सामान्य भएपछि सञ्चालन हुने

काठमाडौं । लोक सेवा आयोगले एक चरणको परीक्षा सन्चालन भइसकेका पदहरुका बाँकी परीक्षा अवस्था सामान्य भएपछि लिने भएको छ । सोमबार बसेको लोक सेवा आयोगको बैठकको निर्णयअनुसार पहिलो चरणका परीक्षा भइसकेका शाखा अधिकृत र नायब सुब्बा पदका बाँकी परीक्षाहरु लकडाउन...

लोक सेवा: नयाँ सरकारी कर्मचारी भर्ना र स्थगनबारे जान्नैपर्ने पाँच कुरा

कोरोनाभाइरस महामारी रोकथामका लागि लगाइएको लकडाउनका कारण सरकारले नयाँ सरकारी कर्मचारी भर्ना प्रक्रिया स्थगित गरेको छ। त्यसले विशेषगरी निजामतीसहित विभिन्न सरकारी सेवाका लागि परीक्षाको तयारी गरिरहेका हजारौँ मानिसहरूमा अन्योल सिर्जना भएको देखिएको छ। कतिले सरकारले कोरोनाभाइरस महामारीद्वारा सिर्जना हुनसक्ने आर्थिक...

सरकारी सेवाको पदपूर्ति प्रक्रिया स्थगित, कर्मचारी कटौती गर्ने सरकारको तयारी

काठमाडौं । खर्च कटौती गर्ने उद्देश्यले सरकारले अत्यावश्यक सेवाबाहेकका क्षेत्रमा कर्मचारी पदपूर्ति नगर्ने निर्णय गरेको छ । कोरोना भाइरस संक्रमणका कारण अर्थ व्यवस्था प्रभावित भएकाले कर्मचारी भर्ना नगर्ने निर्णय गरिएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले लोक सेवा आयोगलाई पत्र...