Aafno Khabar
संस्थान

एसईई नतिजा २५ साउनभित्र सार्वजनिक हुने

काठमाडाैं । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले माध्यमिक शिक्षा परीक्षा (एसईई) को आन्तरिक मूल्याङ्कनको नतिजा यही साउन २५ गतेभित्र सार्वजनिक गर्ने भएको छ । यही साउन २५ गतेभित्रमा २०७७ को एसईई नतिजा सार्वजनिक गर्ने गरी अहिले तीव्ररूपमा काम भइरहेको परीक्षा बोर्ड,...

लोकसेवा आयोगले बनायो परीक्षा सञ्चालनको मापदण्ड

काठमाडौं । लोकसेवा आयोगले कोरोना भाइरस (कोभिड–१९) को जोखिमलाई मध्यनजर गरी परीक्षा सञ्चालन तथा व्यवस्थापन सम्बन्धि मापदण्ड २०७७ बनाएको छ । मापदण्डमा स्वास्थ्य जोखिमको समयमा परीक्षा सञ्चालन तथा व्यवस्थापन कसरी गर्ने भन्ने उल्लेख गरिएको छ । यो पनि... रोकिएका सबै...

यसरी हेर्न सकिन्छ एसईईकाे नतिजा

काठमाडाैं । माध्यामिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक भएको छ । कोरोना भाइरसको संक्रमणका कारण एसईई परीक्षा हुन नसकेपछि विद्यालयले गरेको आन्तरिक मूल्याङ्कनलाई प्रमाणीकरण गरेर नतिजा सार्वजनिक भएको हो । यो वर्ष ४ लाख ७२ हजार ७८ परीक्षार्थीकाे नतिजा सार्वजनिक...

लोकसेवा आयोगको पहिलो चरण परीक्षा भएका कार्यक्रम स्थिती सामान्य भएपछि सञ्चालन हुने

काठमाडौं । लोक सेवा आयोगले एक चरणको परीक्षा सन्चालन भइसकेका पदहरुका बाँकी परीक्षा अवस्था सामान्य भएपछि लिने भएको छ । सोमबार बसेको लोक सेवा आयोगको बैठकको निर्णयअनुसार पहिलो चरणका परीक्षा भइसकेका शाखा अधिकृत र नायब सुब्बा पदका बाँकी परीक्षाहरु लकडाउन...

नेपाल टेलिकममा एसएलसी पास देखि स्नातकसम्मका लागि रोजगारीको अवसर

काठमाडौं । नेपाल टेलिकले विभिन्न पदको रोजगारीका लागि विज्ञापन खुलाएको छ । नेपाल टेलिकममा आवश्यक पर्ने सहायक कर्मचारीदेखि अधिकृतसम्मका कर्मचारीको लागि नेपाल टेलिकमले विज्ञापन गरेको हो ।

नेपाल प्रहरीले माग्यो ठूलो सङ्ख्यामा इन्सपेक्टर र असईका लागि दरखास्त (विज्ञापनसहित)

काठमाडौं । नेपाल प्रहरीले प्रहरी निरीक्षक इन्सपेक्टर र प्रहरी सहायक निरीक्षक असईमा रोजगारीका लागि दरखास्त आह्वान गरेको छ । प्रहरी प्रधान कार्यालयले निकालेको सूचना अनुसार इन्सपेक्टरमा १ सय ४९ जना र असईमा ५ सय ८४ जना माग गरेको छ ।...

कृषि विकास बैङ्कको चौथो र पाँचौँ तहमा सोध्न सकिने सम्भावित सय प्रश्नहरू

१.कृषि विकास बैंक लि.को Base Rate कति रहेको छ ? ♦ १०.१८ प्रतिशत (२०७६ आश्विनको अन्त्यको डाटा अनुसार) कृषि विकास बैंक लि.को Spread Rate कति रहेको छ ? ♦ ५.२६ प्रतिशत (२०७६ आश्विनको अन्त्यको डाटा अनुसार) 3.कृषि विकास बैंकको स्थापना...

राष्ट्रिय अनुसन्धान विभागमा जागिर खाने अवसर

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय अन्तर्गतको राष्ट्रिय अनुसन्धान विभागले २ सय ३२ जना सहायक सूचकका लागि दरखास्त आव्हान गरेको छ । देशका विभिन्न क्षेत्रमा भएका गतिविधिबारेमा गोप्य रुपमा सूचना लिनका लागि ती सूचकहरु नियुक्त गर्न लागिएको विभागले जनाएको छ...

लोकसेवा सजिलै पास गर्न चाहानुहुन्छ ? यसरी तयारी गर्नुहोस् – (लोकसेवा टिप्स)

१. लोकसेवाको तयारी गर्ने विद्यार्थीले लगाव र धैर्यलाई कायम राख्नुपर्छ । पढ्दा जहिलेपनि एउटा ढाँचा/खाका निर्माण गरेर पढ्नुपर्छ । २. आफ्ना कमजोरीहरू नलजाई पत्ता लगाउनुपर्छ, जुन विषयमा आफूलाई कमजोर भएजस्तो लाग्छ त्यसमा थप मेहनत गर्नुपर्छ । ३. सबै विषय र...