Aafno Khabar
राजनीति

ओलीको रेल कूटनीति

प्रधानमन्त्रीको रेल सपना आफैँमा ठीक छ । तर, त्यो रेल सपनालाई विपनामा बदल्न सरकारसँग कस्तो योजना छ, योचाहिँ हेर्नुपर्ने हुन्छ । भारतका पूर्वराष्ट्रपति अब्दुल कलामले भनेका छन्, ‘सपनाहरू ती होइनन्, जो निदाएका वेला देखिन्छन्, सपना भनेका त ती हुन्, जसले...

संकटमा मौलिक हक

०७५ भदौ मसान्तभित्र कानुन बनाई लागू गर्न नसकिए संविधानको मौलिक हकसम्बन्धी व्यवस्था स्वतः खारेज हुनेछ । त्यसको परिणाम नेपालको संविधान ०७२ को औचित्यमाथि प्रश्न उठ्नेछ ।   नेपालको संविधान–०७२ ले भाग ३, धारा १६ देखि धारा ४६ सम्म मौलिक हकको...

नियम निलम्बन गरेर चिकित्सा शिक्षा अध्यादेश पारित गराउन सरकार असफल

विधेयककै रूपमा पुनः संसद्मा लगिने संसद्को नियम निलम्बन गरेर राष्ट्रिय चिकित्सा शिक्षा विधेयक ल्याउने सत्तापक्षको प्रस्तावलाई कांग्रेसले अस्वीकार गरेपछि तत्काल संसद्मा प्रस्तुत नहुने भएको छ । संसद्को अधिवेशन प्रारम्भ भएको मितिले ६० दिनभित्र अर्थात् आगामी बुधबारसम्म अध्यादेशमार्फत ल्याइएको चिकित्सा शिक्षा विधेयक...