Aafno Khabar
राजनीति

लोकतन्त्रलाई धरापमा पार्ने शक्तिसँग जुध्न कांग्रेस तयार : नेता कोइराला

मोरङ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले लोकतन्त्र र प्रजातन्त्रलाई बचाउन आफ्नो पार्टी सक्षम रहेको बताउनुभएको छ । नेपाल तरुण दल क्षेत्र नं ६ मोरङद्वारा शनिबार यहाँ आयोजित तरुण भेला तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले...

पार्टीमा सम्मानजनक ठाउँ नपाए पार्टी फुटाउन सक्ने पौडेलको संकेत

चितवन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आन्तरिक विवाद अन्त्य नभए पार्टी केही समयमै समाप्त हुने चेतावनी दिनुभएको छ । चितवनको रत्ननगरमा आयोजित कार्यक्रममा नेता पौडेलले आपसी विवाद छाडेर पार्टीलाई विकृतिमुक्त बनाउनुपर्ने बताउनुभएको हो । उहाँले पार्टीभित्रको आन्तरिक किचलो...

मिल्यो अनेरास्ववियूको भागबन्डा,अनेरास्ववियू केन्द्रीय सदस्यको (सूचीसहित)

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपा निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन अनेरास्ववियूले केन्द्रीय कमिटीको भागबन्डा टुंगो लगाएको छ । तत्कालीन नेकपा एमाले र माओवादी एक भए पनि विद्यार्थी संगठनको केन्द्रीय कमिटी हालसम्म टुंगो लाग्न सकेको...

नेकपाले टुङ्गाे लगायाे राष्ट्रियसभाका निर्वाचनका लागि उम्मेदवार

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारकाे टुंगो लगाएको छ । शुक्रबार बसेको सचिवालय बैठकले  आगामी माघ ९ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारकाे टुङ्गाे लगाएकाे हाे । नेकपाले  पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठलाई पनि उम्मेदवार बनाएको...

राष्ट्रियसभामा राजपालाई २ सिट

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक अहिले केही बेरमा बस्दै छ । बिहीबार बसेकाे सचिवालय बैठकमा राष्ट्रिय सभा निर्वाचनको उम्मेदवार छनोटका विषयमा छलफल हुने भए पनि कुनै निर्णय हुन नसक्दा बैठक आज बजे बस्ने गरी स्थगित भएको...

राष्ट्रियसभा निर्वाचनको जिम्मा कांग्रेस पदाधिकारीलाई

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले माघ ९ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि उम्मेदवारको नाम छनौट गर्ने जिम्मेवारी केन्द्रीय पदाधिकारीलाई प्रदान गरेको छ । केन्द्रीय सदस्य बहादुरसिंह लामाका अनुसार, बैठकले राष्ट्रिय सभा सदस्यको रिक्त एक तिहाइ पदका लागि...

बहुमतको आधारमा महाधिवेशनको मिती तोकिनु दुर्भाग्य : नेता कोइराला

मोरङ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सभापती शेरबहादुर देउवालाई सहमतीबाट महाधिवेशनको कार्यतालिका बनाउँन र गुटको राजनीति त्यागेर सिंगो पार्टीको सभापती बन्न आग्रह गर्नुभएको छ । बहुमतको आधारमा महाधिवेशनको मिती तोकिनु दुर्भाग्य भएको भन्दै कोइरालाले कांग्रेस पार्टीको ईतिहाँसमा यस्तो...

पार्टीको निर्णय सबैले मान्नुपर्छ : सभापति देउवा

विराटनगर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीले गरेको निर्णय मान्दिन भन्न नमिल्ने बताएका छन् । बुधबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै सभापति देउवाले बहुमतका आधारमा केन्द्रीय समितिले गरेको निर्णय लागू हुने बताए । वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री...

सभापतिले विधान मिचेको पौडेल पक्षको आरोप

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति देउवाले केन्द्रीय समितिमा बहुमतको बलमा विधान मिचेको आरोप लगाउनुभएको छ । पार्टी महामन्त्री शंशाक कोइराला निवासमा शनिबार गरिएको पत्रकार सम्मेलनमा नेता पौडेलले १४ औं महाधिवेशन कार्यतालिका र विभाग गठन निर्णय...

कांग्रेसको महाधिवेशन २०७७ फागुन ७ गतेदेखि १० सम्म