काठमाडौं । कृष्णबहादुर महराले राजीनामा दिएपछि रिक्त रहेको प्रतिनिधिसभाको सभामुख पदका लागि आज निर्वाचन हुँदैछ । सभामुखका लागि नेकपाका तर्फबाट अग्निप्रसाद सापकोटाको मात्रै उम्मेदवारी परेकाले उहाँ निर्विरोध निर्वाचित हुँदैछन् । संघीय संसद् सचिवालयका अनुसार, सभामुख चयन प्रक्रिया टुंग्याउनका लागि आइतबार...
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले अमेरिकी सहयोगसम्बन्धी प्रस्ताव मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) राष्ट्रहितमा हुने गरी नेकपाले एकमतले अनुमोदन गर्ने बताउनुभएको छ । राष्ट्रियसभा निर्वाचन प्रचारप्रसारको क्रममा म्याग्दीको सदरमुकाम बेनी आउनुभएका नेकपा सचिवालय सदस्य रहुनुभएका श्रेष्ठले बेनीमा कार्यकर्तालाई...
विराटनगर । नेपाली कांग्रेसका महामन्त्री शशाङ्क कोइरालाले सबै नेताहरू मिलेर आगामी महाधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवालाई हराउनुपर्ने बताउनुभएकाे छ । महामन्त्री कोइरालाले पार्टीको नेतृत्व एउटा गुटको मात्र भएकाले अब परिवर्तन गर्नुपर्ने बताउनुभएकाे हाे । मैले यसअगाडि सभापति देउवाविरुद्ध बोलेको थिइनँ,...
काठमाडौँ । जिल्ला अदालत काठमाडौँले निवर्तमान् सभामुख कृष्णबहादुर महरालाई बलात्कारको आरोप लगाउने महिलाको स्वास्थ्य परीक्षण गर्ने चिकित्सकलाई बयानका लागि बोलाउन आदेश दिएको छ । निवर्तमान सभामुख कृष्णबहादुर महराले बलात्कार प्रयास गरेको आरोप लगाउने संसद सचिवालयकी कर्मचारीको स्वास्थ्य परीक्षण गर्ने चिकित्सकलाई...