काठमाडौं । विवादित फैसलामाथि प्रश्न उठाएकाेमा सर्वोच्च अदालतले असन्तुष्टि जनाएको छ । ‘सर्वोच्च अदालतबाट भएका काम कारबाहीका बारेमा विगत केही दिनदेखि प्रवाह भइरहेका समाचार, टिका टिप्पणी र गतिविधिहरुको सम्बन्धमा सर्वोच्च अदालतको ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा उल्लेख गरिएको छ। पत्नी हत्याको...