Aafno Khabar

‘दुर्घटना नजिक देखिन्छ, सबै रोकिऔँ । सल्लाह गरौँ ।’ : याेगेश भट्टराई

  • आफ्नो खबर
  • July 28, 2020 प्रकाशित

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य योगेश भटराईले पार्टी दुर्घटना नजिक पुगेको र यसबाट जोगाउन शीर्ष नेताको ध्यानाकर्षण गराउनुभएकाे छ ।

सेथायी कमिटी बैठकका विषयमा विवाद भइरहँदा नागरिक उड्ययन, पर्यटन तथा संस्कृति मन्त्रीसमेत रहनुभएका भट्टराईले पार्टी दुर्घटनातर्फ जान लागेकोले राेक्नका लागि आग्रह गर्नुभएकाे हाे ।

उहाँले सामाजिक सञ्जाल ट्विटरमार्फत लेख्नुभएकाे छ ‘दुर्घटना नजिक देखिन्छ, सबै रोकिऔँ । सल्लाह गरौँ ।’