Aafno Khabar
राजनीति

वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउन सरकारको सिफारिस

काठमाडौं । सरकारले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य मनोनित गर्न सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले गौतमको नाम राष्ट्रपति समक्ष सिफारिस गरेको हो । गौतम २०७४ सालमा भएको प्रतिनिधिसभा सदस्य चुनावमा वर्दियाबाट पराजित...

जन्मकैदको फैसला भएका चौधरीलाई रिहा गर्न जसपाको माग

काठमाडौं । जनता समाजवादी पार्टीले रेशम चौधरीलाई रिहा गर्न माग गरेको छ। टिकापुर घटनाका मुख्य योजनाकारका रुपमा कैलाली जिल्ला अदालतबाट दोषी ठहर भइ जेल जीवन बिताइ रहेका चौधरीलाई तत्काल रिहा गर्न जसपाले पुनः सरकारको ध्यानाकर्षण गराएको हो। २०७४ सालको प्रतिनिधिसभा...

ओली-दाहालले स्थायी समितिमा पेश गर्ने प्रस्ताव (पूर्णपाठसहित)

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का २ अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले स्थायी समितिमा पेश गर्ने प्रस्तावमा अन्तिम रूप दिएका छन् । बुधबार २ नेताबीच भएकाे भेटवार्तामा प्रस्तावलाई अन्तिम रुप दिएका हुन् । भदौ ६ गते...

सरकारले कोरोनाको नाममा भ्रष्टाचार बाहेक केही गरेन : सभापति देउवा

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना महामारीमा नाममा सरकारले भ्रष्टाचार बाहेक केही काम नगरेको आरोप लगाउनुभएको छ । १०७ औं विपी जयन्तीको अवसरमा बुधबार आयोजित भर्चुअल कार्यक्रममा सभापति देउवाले कोरोना संक्रमण डरलाग्दो गरी बढेको बताउनुभयो ।...

विपीको विचारबाट अब देशको विकास गर्नुपर्छ : पूर्वमन्त्री केसी

काठमाडौं । पूर्व युवा तथा खेलकुद मन्त्री राजेन्द्रकुमार केसीले जननेता विश्वेश्वरप्रसाद कोइरालाको विचारबाट अब मुलुकको विकास गर्नुपर्ने बताउनुभएको छ । विपी कोइरालाको १०७ औँ जन्मजयन्तीका अवसरमा विपी वाटिका वृत्त, शेषनारायणले आयोजना गरेको वृक्षारोपण कार्यक्रममा पूर्वमन्त्री केसीले प्रजातन्त्र स्थापनामा विपीको भूमिकाको...

निषेध आदेश मानिरहँदा चुलो बन्द भएकाको पेटको आगो निभाउन सरकारका योजना के छन् ?

काठमाडौं उपत्यकाका प्रजिअहरू कसैले दशैंसम्म निषेध आदेश जारी राख्नुपर्ने र कसैले नाकामा सेना परिचालन गर्नुपर्ने जस्ता धारणा दिएको कुरा सञ्चारमाध्यममा आइरहेको छ। सिडिओहरुले केको आधारमा यो धारणा दिँदै हुनुहुन्छ ? सरकारले जिल्ला स्तरमा निषेध आदेश जारी गर्ने जिम्मेवारी जिल्ला प्रशासन...

नेकपाकाे स्थायी कमिटीको बैठक आगामी २६ गते बस्ने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)काे स्थायी कमिटीको बैठक आगामी २६ गते बस्ने भएको छ । स्थायी कमिटीकाे बैठक २६ गतेका लागि प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिनुभयाे । गत साउन १३ गतेदेखि...

निजामती सेवा दिवसमा प्रधानमन्त्रीकाे शुभकामना : देश विकास र नागरिककाे सेवामा समर्पित हुन आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रत्येक निजामती कर्मचारी देश विकास र नागरिककाे सेवामा समर्पित हुन आग्रह गर्नुभएकाे छ । निजामती सेवा दिवसका अवसरमा शुभकामना सन्देशमार्फत उहाँले निजामती कर्मचारीहरुमाथि लाग्ने गरेका तमाम आरोपहरु पेशागत मूल्यमान्यता र निष्ठा आत्मसात गरी उच्च...

राष्ट्रियसभामा वामदेव गौतमलाई पठाउने नेकपाको निर्णय

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा पठाउने निर्णय गरेको छ । आज बसेको नेकपा सचिवालयको बैठकले राष्ट्रपतिले मनोनित गर्ने खाली एक सिटमा उपाध्यक्ष गौतमलाई राष्ट्रियसभामा मनोनयन गर्न सिफारिस गर्ने निर्णय गरेको हो । सचिवालय बैठक...

सरकार निषेधाज्ञा लगाएर चुप लागेर बस्यो : नेपाली कांग्रेस

काठमाडौं । कोरोना सङ्क्रमण रोकथाम र उपचारको आवश्यक तयारीप्रति सरकार अझै गम्भीर नभएको भन्दै नेपाली कांग्रेसले आपत्ति जनाएको छ। नेपाली कांग्रेसले बनाएको कोरोना अनुगमन समितिले कुनै अध्ययन नै नगरि सरकारले निषेधाज्ञा गरिरहेको र कोरोना रोकथामको लागि कस्सिएर काम गर्नुपर्नेमा निषेधाज्ञा...