Aafno Khabar
राजनीति

चिनियाँ रक्षामन्त्री स्वदेश फिर्ता

काठमाडौं । नेपाल भ्रमणमा आएका चिनियाँ रक्षामन्त्री वेइ फेङहे स्वदेश फिर्ता भएका छन् । बिहान १० बजे काठमाण्डौ आएका उनी दिनभरि भेटवार्तामा व्यस्त रहे । साँझ उनले शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारी र बालुवाटरामा प्रधानमन्त्री केपी शर्मा ओलीसित शिष्टाचार भेटवार्ता...

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीद्वारा बाइडेन र ह्यारिसलाई बधाई

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त राज्य अमेरिकाका राष्ट्रपतिमा निर्वाचित हुनुभएकामा डेमोक्रेटिक पार्टीका नेता जो बाइडेन र उपराष्ट्रपतिमा निर्वाचित हुनुभएकामा कमला ह्यारिसलाई बधाई ज्ञापन गर्नुभएको छ । आज बिहान ट्वीट गरी राष्ट्रपति भण्डारीले उहाँहरूको कार्यकालमा नेपाल–अमेरिकाबीचको द्विपक्षीय सम्बन्ध तथा जनस्तरको...

प्रचण्डले बोलाएको सचिवालय बैठकमा पोखरेल, थापा र पौडेल गएनन्

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बोलाएको अनौपचारिक सचिवालय बैठक पार्टी कार्यालय धुम्बाराहीमा सकिएको छ। कार्यकारी अध्यक्ष प्रचण्डले बोलाएको बैठकमा प्रधानमन्त्रीसहित अन्य तीन सदस्य गएनन् । अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली, सचिवालय...

कांग्रेस शीर्ष नेताको बैठक आज

काठमाडौं । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले बुझाएको विरोध पत्रमा छलफल गर्न कांग्रेस शीर्ष नेताको बैठक आज बस्ने भएको छ। सोमबार बसेको बैठक बिना निष्कर्ष टुंगिएको थियो। सांसद सूर्यबहादुर केसीको निधनले मंगलबार बोलाइएको बैठक स्थगित भएको थियो। वरिष्ठ नेता पौडेल...

नेकपाका सांसदहरुले पनि दशैं भत्ता नलिने

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसदहरुले दशैं भत्ता नलिने भएका छन् । नेकपा संसदीय दलका नेता समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसहित दुवै सदनका संसदीय दलका नेता र सचेतकहरुको बैठकले भत्ता नलिने निर्णय गरेको हो । नेकपासँग...

कोरोनाको उपचारबाट सरकार पन्छिन मिल्दैन : कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले कोरोना संक्रमितको उपचार गर्नबाट सरकारपन्छिएसँगै ‘देशमा सरकार छ’ भन्ने भ्रमको अन्त्य भएको बताएको छ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै संक्रामक रोग उपचारको कानुनी व्यवस्था अनुरुप पनि सरकार जिम्मेवारीबाट पन्छिन...

कांग्रेसका सबै सांसदले दशैं भत्ता फिर्ता गर्ने

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दशैं भत्ता फिर्ता गर्न आफ्नो पार्टीका सांसदहरुलाई निर्देशन दिनुभएको छ । कांग्रेस संसदीय दलका नेतासमेत रहेनुभएका देउवाले संसद सचिवालयले दशैंभत्ता भनेर सांसदहरुको बैंक खातामा पठाइदिएको रकम फिर्ता गर्न निर्देशन दिनुभएको हो ।

कर्णालीको विवाद मिलाउने ओलीको प्रयास असफल, बैठकमा प्रचण्ड नै गएनन्

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णालीमा देखिएको विवादमा केन्द्रले हस्तक्षेप गरेको छ । नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णालीका नेताहरुलाई दुई अध्यक्षको निष्कर्ष मान्न निर्देशनसमेत दिनुभएको छ । शनिबार दिउँसो सरकारी निवास बालुवाटारमा कर्णालीका नेताहरुलाई बोलाएर कर्णालीमा...

अन्तर्राष्ट्रिय सीमा नाका अझ एक महिना नखोल्ने

काठमाडौं । सरकारले कोरोना भाइरसको महामारी थप बढ्न नदिन अन्तर्राष्ट्रिय सीमा नाका अझ एक महिना नखोल्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले सीमा नाका थप एक महिना नखोल्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । बैठकले मानवअधिकारसम्बन्धी ५ वर्षीय...

शिक्षामन्त्री पाेखरेललाई कोराेना संक्रमण

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेललाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मन्त्री पोखरेललाई कोरोना संक्रमण पुष्टि भएको उहाँका प्रेस संयोजक सुनिल खड्काले जानकारी दिनुभयो । शनिबार स्वास्थ्यमा समस्या आएपछि उहाँ पाटन अस्पतालमा भर्ना हुनुभएकाे थियो...