Aafno Khabar
राजनीति

कांग्रेस शीर्ष नेताको बैठक आज

काठमाडौं । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले बुझाएको विरोध पत्रमा छलफल गर्न कांग्रेस शीर्ष नेताको बैठक आज बस्ने भएको छ। सोमबार बसेको बैठक बिना निष्कर्ष टुंगिएको थियो। सांसद सूर्यबहादुर केसीको निधनले मंगलबार बोलाइएको बैठक स्थगित भएको थियो। वरिष्ठ नेता पौडेल...

नेकपाका सांसदहरुले पनि दशैं भत्ता नलिने

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसदहरुले दशैं भत्ता नलिने भएका छन् । नेकपा संसदीय दलका नेता समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसहित दुवै सदनका संसदीय दलका नेता र सचेतकहरुको बैठकले भत्ता नलिने निर्णय गरेको हो । नेकपासँग...

कोरोनाको उपचारबाट सरकार पन्छिन मिल्दैन : कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले कोरोना संक्रमितको उपचार गर्नबाट सरकारपन्छिएसँगै ‘देशमा सरकार छ’ भन्ने भ्रमको अन्त्य भएको बताएको छ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै संक्रामक रोग उपचारको कानुनी व्यवस्था अनुरुप पनि सरकार जिम्मेवारीबाट पन्छिन...

कांग्रेसका सबै सांसदले दशैं भत्ता फिर्ता गर्ने

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दशैं भत्ता फिर्ता गर्न आफ्नो पार्टीका सांसदहरुलाई निर्देशन दिनुभएको छ । कांग्रेस संसदीय दलका नेतासमेत रहेनुभएका देउवाले संसद सचिवालयले दशैंभत्ता भनेर सांसदहरुको बैंक खातामा पठाइदिएको रकम फिर्ता गर्न निर्देशन दिनुभएको हो ।

कर्णालीको विवाद मिलाउने ओलीको प्रयास असफल, बैठकमा प्रचण्ड नै गएनन्

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णालीमा देखिएको विवादमा केन्द्रले हस्तक्षेप गरेको छ । नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णालीका नेताहरुलाई दुई अध्यक्षको निष्कर्ष मान्न निर्देशनसमेत दिनुभएको छ । शनिबार दिउँसो सरकारी निवास बालुवाटारमा कर्णालीका नेताहरुलाई बोलाएर कर्णालीमा...

अन्तर्राष्ट्रिय सीमा नाका अझ एक महिना नखोल्ने

काठमाडौं । सरकारले कोरोना भाइरसको महामारी थप बढ्न नदिन अन्तर्राष्ट्रिय सीमा नाका अझ एक महिना नखोल्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले सीमा नाका थप एक महिना नखोल्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । बैठकले मानवअधिकारसम्बन्धी ५ वर्षीय...

शिक्षामन्त्री पाेखरेललाई कोराेना संक्रमण

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेललाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मन्त्री पोखरेललाई कोरोना संक्रमण पुष्टि भएको उहाँका प्रेस संयोजक सुनिल खड्काले जानकारी दिनुभयो । शनिबार स्वास्थ्यमा समस्या आएपछि उहाँ पाटन अस्पतालमा भर्ना हुनुभएकाे थियो...

सरकार र डा. गोविन्द केसीबीच मध्यरातमा ८ बुँदे सहमति

काठमाडौं । सरकार र डा. गोविन्द केसीबीच ८ बुँदे सहमति भएको छ । २७ दिनदेखि आमरण अनसनरत डा. केसी र सरकारी वार्ता टोलीका संयोजक गोपी मैनालीले शनिबार मध्यरातमा सहमतिमा हस्ताक्षर गरेका हुन् । सहमतिपछि डा. केसीले अनशन त्यागेका छन् ।...

पर्यटनमन्त्री योगेश भट्टराईलाई कोरोना संक्रमण

काठमाडौं । पर्यटनमन्त्री योगेश भट्टराईलाई कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार बेलुकी ज्वरो आएपछि मन्त्री भट्टराईले शनिबार स्वाब दिनुभएको थियो । मन्त्री भट्टराईको रिपोर्ट पोजेटिभ आएको सामाजिक सञ्जाल मार्फत जानकारी दिनुभएको हो । मन्त्री भट्टराइलाई अहिलेसम्म हल्का ज्वरो बाहेक...

डा. केसीलाई अनशन तोड्न सरकारकाे आग्रह

काठमाडौं । सरकारले डा. गोविन्द केसीसमक्ष अनशन तोड्न आग्रह गरेको छ । केसीले उठाएका मुद्दाहरु संवोधनको क्रममा रहेको उल्लेख गरी विषम परिस्थितिमा अनशन अन्य गर्न आग्रह गरेको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट गठित वार्ता टोलीका संयोजक गोपी मैनालीले...