Aafno Khabar
राजनीति

गण्डकीमा पौडेल र सुदूरपश्चिममा यादव प्रदेश प्रमुख नियुक्त, काे हुन् नवनियुक्त पाैडेल र यादव ?

काठमाडौं । सरकारले गण्डकी र सुदूरपश्चिम प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त गरेको छ । बालुवाटारमा जारी मन्त्रिपरिषद् बैठकले गण्डकीमा सीता पौडेल र सुदूरपश्चिममा गंगाप्रसाद यादवलाई प्रदेश प्रमुख नियुक्तिको लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेकाे थियाे । यसअघि गण्डकी प्रदेश प्रमुख अमिक शेरचन...

शंकर पाेखरेलकाे शब्दमा, यस्ताे छ लुम्बिनी प्रदेशकाे यथार्थ

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले संविधान निर्माणमा नेतृत्व गर्ने शेरबहादुर, पुष्पकमल दाहाल र उपेन्द्र यादवमा कानुन र संवैधानिक कुरा थाहा नहुनु आश्चर्यजनक भएको बताएका छन् । 'लुम्बिनी प्रदेशकाे यथार्थ' शीर्षक दिएर पाेखरेलले सोमबार बिहान फेसबुकमार्फत लामो स्टाटस लेखेका...

प्रधानमन्त्री ओलीले संसदबाट विश्वासको मत लिने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा जारी मन्त्रिपरिषद् बैठकमा ओलीले आफूले विश्वासको मत लिने जानकारी गराएकाे स्राेतले जानकारी दिएकाे छ । सर्वोच्च अदालतले गत फागुन २३ गते नेकपा खारेज गरेपछि...

लुम्बिनीमा अर्का एमाले सांसद पाण्डेले दिए राजीनामा

काठमाडौं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा पेश गरेका हुन् । पछिल्लो राजनीतिक घटनाक्रमलाई नियाल्दै आजैका मितिबाट आफूले सांसद पद छाडेको उनको राजीनामा पत्रमा उल्लेख...

क्षणभरमा गुम्यो शंखर पोखरेलको बहुमत, प्रदेशसभा सदस्य वली माओवादीमा

काठमाडौं । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी नेकपाबाट निर्वाचित प्रदेशसभा सदस्य विमला वलीले माओवादी केन्द्र रोजेपछि लुम्बिनी प्रदेशमा एमालेको बहुमत गुमेको छ । दाङको क्षेत्र नम्बर ३ (ख) बाट निर्वाचित वलीले नेकपाका तर्फबाट उपचुनाव जितेकी थिइन् । सर्वोच्चले नेकपा खारेज गरेपछिको...

झलनाथ खनालकाे उपचारमा ध्यान दिन माधव नेपालको आग्रह

काठमाडौं । पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले पूर्वप्रधानमन्त्री झलनाथ खनालको उपचारमा यथेष्ठ ध्यान दिन सम्बद्ध पक्षसँग आग्रह गरेका छन् । नेपालले खनालको स्वास्थ्य लाभको कामना पनि गरेका छन् । नेपालले सामाजिक सञ्जालमा लेखेका छन् ‘हाम्रो पार्टीका...

ओलीलाई थापाको आग्रह : अहंकार र अकर्मण्यताको धरहराबाट ओर्लनुस्, हामी साथ दिन्छौ

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले सरकार एक्लैले कोरोना संक्रमणको भवावह अवस्था सामना गर्न नसक्ने बताएका छन्। नेता थापाले शनिबार सामाजिक सञ्जालमार्फत यसका लागि सबै पक्ष र आम नागरिक सचेत, सतर्क र जिम्मेवार बन्नै पर्ने उल्लेख गरेका छन्। तर...

श्रमजीवीको बलिदानीबाट प्राप्त उपलब्धिमाथि निरन्तर प्रहार : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘ प्रचण्डले श्रमजीवी बर्गको बलिदानीपूर्ण संघर्षबाट प्राप्त उलपलब्धिमाथि निरन्तर प्रहार भइरहेको आरोप लगाएका छन्। अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा एक सन्देश जारी गर्दै प्रचण्डले पश्चगामी र परिवर्तन विरोधी तत्वहरु श्रमजीवी जनताका अधिकार खोस्न उद्वत...

अटेरी सरकारको तडक भडकका कारण कोरोना नियन्त्रण बाहिर गयो : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार कोरोना रोकथाम तथा नियन्त्रणमा गम्भीर नभएको आरोप लगाएका छन्। आज बुढानिलकण्ठमा पत्रकार सम्मेलन गर्दै देउवाले सरकारले असाध्यै कम पिसिआर गरे पनि ३७ प्रतिशतमा कोरोना देखिनुले संक्रमण व्यापक...

दीपक मनाङ्गे बने गण्डकी प्रदेशको खेलकुद मन्त्री

कास्की । अविश्वासको प्रस्ताव सामना गरिरहेका गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले मनाङ्बाट निर्वाचित स्वतन्त्र सांसद दीपक मनाङ्गे भनेर चिनिएका राजीव गुरुङलाई मन्त्री बनाएका हुन् । मनाङ्गेलाई युवा तथा खेलकुदमन्त्रीको जिम्मेवारी दिइएको मुख्यमन्त्रीका प्रेस संयोजक...