Aafno Khabar
राजनीति

एमालेले जाेगाइदियो सुदूरपश्चिमका मुख्यमन्त्रीकाे पद

काठमाडाैं । सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले मंगलबार विश्वासको मत लिएका छन् । उनले ३० मत पाएका हुन् । विपक्षमा ९ मत परेको छ । उनको पक्षमा उनकाे दल नेकपा माओबादी केन्द्रका १३ र एमालेका १७ मत परेको हो । नेपाली...

मन्त्री थप्ने तयारीमा प्रधानमन्त्री ओली, यी हुन् सम्भावित नयाँ मन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूसँग रहेको मन्त्रालयबाट केही मन्त्री थप्ने तयारी गरिरहेका छन् । सम्भवतः आइतबार साँझसम्म मन्त्री थपेर पद तथा गोपनीयताको शपथ गराउने तयारी रहेकाे प्रधानमन्त्री निकट स्राेतले बताएकाे छ । प्रधानमन्त्रीसँग सातवटा मन्त्रालय रहेको छ ।...

नेपाल बहुलताले भरिएकाे देश हाे, एकल राज्य स्वीकार्य छैन : राजेन्द्र महतो

काठमाडाैं । जनता समाजवादी पार्टीका नेता एवं उपप्रधानमन्त्री राजेन्द्र महतोले नेपाल बहुल राज्य हुन आवश्यक भएकाे दाेहाेर्‍याएका छन् । उनले नेपाल बहुलताले भरिएको देश भन्दै एकल राज्य नभई बहुल राज्य हुन आवश्यक रहेको दोहोर्‍याएका हुन् । शनिबार जसपा पार्टी कार्यालयमा...

एमालेकाे आग्रह : खनाल-नेपाल पक्षले बाेलाएकाे बैठकमा सहभागी नहुनू

काठमाडाैं । नेकपा एमालेले नेता झलनाथ खनाल र माधव नेपाल पक्षले बोलाएको केन्द्रीय कमिटी बैठकमा सहभागी नहुन केन्द्रीय सदस्यसँग आग्रह गरेकाे छ । विहीबार बिहान एमाले सचिव शेरबहादुर तामाङले प्रेस विज्ञप्ति जारी गरी पार्टीको विधान विपरितको क्रियाकलापमा सहभागी नहुन सूचित...

सरकारले ढुङ्गा, गिट्टी निकासीका नाममा नीतिगत भ्रष्टाचार गर्न थालेको थापाकाे टिप्पणी

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले सरकारले ढुङ्गा, गिट्टी निकासीका नाममा नीतिगत भ्रष्टाचार गर्न थालेको टिप्पणी गरेका छन् । संसद् नभएको बेला सरकारले ल्याएको बजेटमा 'नेपालको ढुङ्गा,गिट्टी,बालुवा निकासी गरेर व्यापार घाटा न्यूनीकरण गर्ने' कार्यक्रम घुसाएर आफ्नो असली अनुहार र...

बजेटबारे यस्तो छ कांग्रेसको धारणा (वक्तव्यसहित)

काठमाडाैं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बजेटबारे औपचारिक प्रतिक्रिया सार्वजनिक गरेको छ । सरकारले बजेटमा राखेका भ्रमपूर्ण योजना कार्यान्वयन हुन नसक्ने चेतावनी पनि दिएको छ । सरकार कहिल्यै वास्तविक धरातलमा नउभिएको आरोप पनि उसले लगाएको छ । सोमबार पार्टी...

सुकेटार विमानस्थलको नाम रवीन्द्र राख्दा योगेशको बुझेन चित्त

काठमाडाैं । सरकारले सुकेटार विमानस्थलको नाम रवीन्द्र अधिकारी राखेकाेमा पूर्वमन्त्री एवं एमाले नेता योगेश भट्टराईले असन्तुष्टि जनाएका छन् । अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषणमार्फत ताप्लेजुङमा रहेको सुकेटार विमानस्थलको नाम रवीन्द्र अधिकारीको नाममा राखिने घोषणा गरेका थिए । नाम परिवर्तन गरिएपछि...

याेगेश भट्टराई र गाेकर्ण विष्ट पुन: नेपाल समूहमा !

काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य योगेश भट्टराई र गोकर्ण विष्टले आफूलाई पुनः पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध उभ्याएका छन् । बुधबार माधवकुमार नेपाल तथा झलनाथ खनाल सहित १५ स्थायी कमिटी सदस्यले जारी गरेको विज्ञप्तिमा उनीहरुको नाम समावेश गरिएकाे...

माधव नेपालसहित एमालेका ११ नेता पार्टीबाट निष्कासन

काठमाडौं । नेकपा एमालेले झलनाथ खनाल र माधवकुमार नेपालसहित ११ नेता निष्कासन गरेको छ । बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले नेपाल र खनालसहित भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, सरला यादव, पुष्पा कर्ण, कलिला खातुन, निरादेवी जैरु, लक्ष्मी चौधरी र...

संसद विघटन गरेका प्रधानमन्त्रीले के भने पत्रकारसँगको अन्तरक्रियामा ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिको स्वविवेकीय अधिकार माथि कुनै पनि किसिमको उजुरी नलाग्ने बताएका छन् । आइतबार सरकारी निवास बालुवाटारमा प्रेस चौतारी आवद्ध पत्रकारसँगको अन्तरक्रियामा प्रधानमन्त्री ओलीले राष्ट्रपतिलाई स्वविवेकीय अधिकार प्रयोग गर्ने व्यवस्था संंविधानले नै गरेको भन्दै उनले...