Aafno Khabar
प्रवास

काेराेना भाइरसकाे संक्रमणबाट बेलायतमा एक जना नेपालीकाे मृत्यु

काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट वेलायतमा एक जना नेपालीको मृत्यु भएको पुष्टि भएको छ । काेराेनाकाे संक्रमणबाट पूर्व गोर्खा सैनिक ६६ वर्षीय लीलाबहादुर राईको मृत्यु भएको पुष्टि भएकाे हाे । स‌ंखुवासभा घर भएका उनी परिवारसहित लण्डनकाे ह्याराे शहरमा...

काेराेना प्रभावित मुलुकबाट नेपाल आउन प्रतिबन्ध

काठमाडौं । सरकारले कोरोना भइरसको संक्रमण देखिएका मुलुकबाट नेपाल आउन प्रतिबन्ध गरेको छ । काेराेना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले युरोपका सबै मुलुक, पश्चिम एसियालगायत खाडी क्षेत्रका मुलुक तथा ती मुलुक ट्रान्जिट बनाएर आउने सबै...

कुवेतमा बालुवाको ढिस्कोमा पुरिएर निधन भएका ६ जना नेपालीको पहिचान

कुवेतमा निर्माणस्थलमा पुरिएर ६ जना नेपालीको निधन भएको छ । निधन हुनेमा पाल्पाका एकबहादुर गाहा, सिराहाका गंगाराम चौधरी, ताप्लेजुङका बसन्त गुरुङ, र दाङका श्यामनारायण चौधरी रहेका छन । अन्य दुई जनाको पहिचान खुल्न नसकेको कुवेतमा रहेको नेपाली दुतावासले जनाएको छ...

नेपाली कामदार बोकेको बस यूएईमा दुर्घटना, तीन जनाको मृत्यु १४ घाइते (सबै जनाकाे नामावलीसहित)

यूएईको आबुधाबीमा भएको बस दुर्घटनामा परि तीन जना नेपालीको मृत्यु भएको छ । दुर्घटनामा ज्यान गुमाउनेहरुमा झापाकी कृष्णकुमारी अधिकारी, प्युठानकी भावना कुँवर र ठेगाना नखुलेकी अमिसा मोक्तान तामाङ रहेको यूएईमा रहेको नेपाली दूतावासले जनाएको छ । यूएईको एमबीएम कम्पनीमा सरसफाइसम्बन्धी...

समुन्द्रमा माछा मार्न जाँदा पाेर्चुगलमा दुई नेपालीको मृत्यु

लिस्बन । समुद्री किनारमा माछा मार्न जाँदा छालले बगाएर पोर्चुगलमा दुई नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा धादिङ घर भएका दाजुभाइ श्याम वाइवा तामाङ र कमल वाइवा तामाङ रहेका छन् । पोर्चुगलको कास्काइसको बोका डो इन्फर्नो क्षेत्रमा माछा मार्न...

पाँचथरका विवेक राईले दक्षिण कोरियामा गरे आत्महत्या

रोजगार अनुमति प्रणाली ईपीएस मार्फत दक्षिण कोरिया पुगेका पाँचथरका एक युवकले आत्महत्या गरेका छन् । २१ महिनाअघि कोरिया पुगेका पाँचथरको फिदिम नगरपालिका २ को लालीखर्कका विवेक राईले शनिबार राति झुण्डिएर आत्महत्या गरेको पाँचथर सेवा समाज दक्षिण कोरियाका अध्यक्ष राज चाम्लिङले...

मलेसियामा कार दुर्घटना हुँदा दुई जना नेपालीको मृत्यु

एजेन्सी । मलेसियामा कार दुर्घटना हुँदा दुई जना नेपालीको मृत्यु भएको छ । क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थल नजिकै बिहीबार बिहान कार दुर्घटना हुँदा दोलखाका २९ वर्षीय राजकुमार श्रेष्ठ र सुर्खेतका २३ वर्षीय रमेश पोख्रेलको मृत्यु भएको दूतावासले जनाएको छ । बिहीबार...

गोर्खा सैनिकको मृत्यु हुँदा शव नेपाल ल्याउन नपाइनुको कारण यस्तो

एजेन्सी । भिडन्त वा दुर्घटनामा परेर निधन हुने भारतीय सेनामा कार्यरत नेपाली नागरिकहरूको शव नेपालमा ल्याउन दिइनुपर्ने माग भूतपूर्व भारतीय गोर्खाहरूले गरेका छन । हाल भारतीय सेनामा कार्यरत गोर्खाहरूको निधन भए उनीहरूको शव भारतमै अन्त्येष्टि गरिदिने चलन रहेको छ ।...

यूएई जाने कामदारसँग ५ लाख रुपैयाँ माग्ने म्यानपावरमा छापा

काठमाडौं । विदेश जाने कामदारसँग गैरकानुनी रुपमा रकम लिने काठमाण्डौ गोंगबुको आरबी ओभरसिजमा वैदेशिक रोजगार विभागले छापा मारेको छ । वैदेशिक रोजगारमा जाने व्यक्तिबाट ५ लाख रुपैयाँ लिएको उजुरीको आधारमा छापा मारिएको विभागले जनाएको छ । यूएईमा सेक्यूरिटी कम्पनीमा रोजगारीका...

श्रमिकको पासपोर्ट जफत गर्ने म्यानपावरको व्यवसाय रोकिन्छ : महानिर्देशक भूसाल

वैदेशिक रोजगार विभागका महानिर्देशक भिष्म कुमार भूसालले श्रमिकको पासपोर्ट जफत गर्ने म्यानपावर कम्पनीको व्यवसाय रोक्ने बताउनुभएको छ। सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालले वैदेशिक रोजगार विभाग तथा बोर्डको कार्य सञ्चालन प्रभावकारिता सम्बन्धी गरेको कार्यक्रममा महानिर्देशक भूसालले श्रमिकबाट पासपोर्ट लिएर पैसा नदिएसम्म...