Aafno Khabar
मनोरञ्जन

हलिउड अभिनेता बेन क्रसको निधन

एजेन्सी । हलिउड अभिनेता बेन क्रसको निधन भएको छ । चारियट्‍स अफ फायरमा हारोल्ड अब्राहम्सको अभिनय गरेपछि क्रसकाे चर्चा एकाएक चुलिएकाे छ । क्रसको ७२ वर्ष उमेरमा निधन भएको हो । क्रसकी छोरी लउरेनले फेसबुकमार्फत आफ्नो बुवाको निधन भएको पुष्टि...

बाहुबली स्टार प्रभासको आगामी फिल्म ‘आदिपुरुष’को फर्स्ट लुक सार्वजनिक

एजेन्सी । बाहुबली स्टार अभिनेता प्रभासको आगामी फिल्म आदिपुरुषको फर्स्ट लुक सार्वजनिक भएको छ । बाहुबलीबाट निकै चर्चा कमाएका प्रभासले आदिपुरुषमा भगवान रामको भूमिका निभाउन लागेका हुन् । आदिपुरुष ओम राउतले निर्देशन गर्नेछन् । फिल्मका अन्य कलाकारबारे भने जानकारी दिइएको छैन...

कंगनाको कटाक्षमा आमिर खान

काठमाडाैं । बलिउड नायिका कंगना रनौतले आमिर खानमाथि कटाक्ष गरेकी छिन् । कंगना रनौतको टिमले ट्वीटर ह्यान्डलमा आमिर खानको एउटा पुरोना अन्तरवार्ता सेयर गरेको छ । यसमा आमिर खानले आफ्नो निजी जीवनबारे कुरा गरिरहेका छन् जसमा उनले आफ्नी श्रीमती हिन्दु...

सडक २ ट्रेलर : डिसलाइककाे कीर्तिमान

काठमाडौं । बलिउड चलचित्र ‘सडक २’को ट्रेलर बुधबार रिलिज भएकाे छ । ट्रेलरले युट्युबमा डिसलाइककाे कीर्तिमान बनाएकाे छ । अभिनेता सुशान्त सिंह राजपुतको मृत्युपछि चर्किएको नेपोटिज्म विवादको असर यो चलचित्रमा पर्ने पनि देखिएकाे छ । निर्देशक महेश भट्टको निर्देशनमा बनेको...

ड्वेन ‘द रक’ जोनसन यस वर्ष पनि सर्वाधिक महङ्गो कलाकार

फाेर्ब्स म्यागजिनका अनुसार ड्वेन 'द रक' जोनसन यस वर्ष पनि सर्वाधिक महङ्गो पुरुष कलाकार बनेका छन् । उनले निरन्तर दोस्रो वर्ष महङ्गो कलाकारको स्थान पाएका हुन् । उनले २०१९ को जुन देखि सन् २०२० को जुनसम्म मात्रै ८७.५ मिलियन डलर...

गायक निशान भट्टराईले गरे बिहे

काठमाडाैं । गायक निशान भट्टराईले विवाह गरेका छन् । श्रीकृष्ण जन्माष्टमीको अवसरमा मंगलवार निशानले प्रेमिका ऋचा न्यौपानेसँग जिल्ला अदालत काभ्रेमा कानूनी विवाह गरेका हुन् । ऋचा मोडल हुन् । पछिल्लो समय टिकटिक भिडियोमा निशान र ऋचा सँगै देखिने गरेका थिए...

प्रकाश सुवेदीको माफीले पूजा शर्मा अचम्मित !

काठमाडाैं । सामाजिक सञ्जालमा चर्काे आलोचना भएपछि टेलिभिजन प्रस्तोता प्रकाश सुवेदीले माफी मागे पनि अभिनेत्री पूजा शर्माले त्याे अचम्मित  भएकाे प्रतिक्रिया दिएकी छिन्। आफ्नो अभिव्यक्ति कोही व्यक्तिप्रति लक्षित नभएको र कसैमा चोट पुग्न गएको खण्डमा माफी चाहन्छु भनी सुवेदीले टेलिभिजनबाट...

प्रकाश सुवेदीले मागे माफी

काठमाडाैं । टेलिभिजन कार्यक्रममा एक नायिकालक्षित अभिव्यक्तिका कारण विवादमा तानिएका सञ्चारकर्मी प्रकाश सुवेदीले माफी मागेका छन् । आइतबार साँँझ टेलिभिजन कार्यक्रम मार्फत उनले माफी मागेका हुन् । कार्यक्रमको अघिल्लो एपिसोडमा सुवेदीले एक नायिका लक्षित गरी 'अन्तर्वार्ता दिने पनि आफैँ, उत्तर...

पूजा शर्माकाे प्रश्न : पत्रकारले यस्तो अशिष्ट, अभद्र र अमर्यादित शब्द प्रयोग गर्न मिल्छ ?

काठमाडाैं । एक अन्तर्वार्ताकाे भिडियाे फुटेज बाहिर आएपछि अभिनेत्री पूजा शर्मा ट्राेलकाे विषय बनिन् । अन्तर्वार्तामा साेधिएकाे सामान्य प्रश्नकाे जवाफ दिन नसक्दा उनी ट्राेल बनेकी हुन् । तर यसबारे उनले कुनै प्रतिवाद गरिनन् । तर, उक्त अन्तर्वाता लिने पत्रकार प्रकाश...

सरोज लामिछाने आए मौलिक लोकदोहोरी गीत ‘ख्याल माया’ लिएर (भिडियोसहित)

काठमाडौं । गायक सरोज लामिछाने र सन्तोष लामिछानेको मौलिक लोकदोहोरी गीत ‘ख्याल माया’ सार्वजनिक भएको छ । गीत सरोज लामिछाने, सन्तोष लामिछाने र सुनिता दुलालले गाएका छन् । सन्तोष लामिछानेको शब्द संगीत रहेको गीतमा नरेन्द्र बियोगीले एरेन्ज गरेका छन् ।...