काठमाडाैं । बलिउड नायिका कंगना रनौतले आमिर खानमाथि कटाक्ष गरेकी छिन् ।
कंगना रनौतको टिमले ट्वीटर ह्यान्डलमा आमिर खानको एउटा पुरोना अन्तरवार्ता सेयर गरेको छ । यसमा आमिर खानले आफ्नो निजी जीवनबारे कुरा गरिरहेका छन् जसमा उनले आफ्नी श्रीमती हिन्दु भएता पनि सन्तानले भने इस्लामको पालना गर्नुपर्ने बताएका छन् ।
कंगना रनौतको टिमले अन्तरवार्ताको लिंक सेयर गरेर आमिर खानको धर्मनिरपेक्षतामाथि प्रश्न उठाएका हुन् ।