Aafno Khabar
अन्तराष्ट्रिय

काेराेना लागेर अमेरिकामा तीन हिउँ चितुवाकाे मृत्यु

अमेरिका । नेब्रास्काको चिडियाखानामा रहेका तीन वटा हिउँ चितुवाको कोरोनाका कारण मृत्यु भएको छ । द लिंकन चिल्ड्रेन्स जूमा रहेका ती हिँउ चितुवा राम्रा र रमाइला रहेकाे र उनीहरुकाे काेराेना भाइरसकाे संक्रमणका कारण मृत्यु भएकाे वासिङ्टन पाेस्टले जनाएकाे छ ।...

वायु प्रदूषण नियन्त्रण गर्न दिल्लीमा लकडाउन

भारत । दिल्ली सरकार वायु प्रदूषण नियन्त्रण गर्न लकडाउन गर्न तयार भएकाे छ । सर्वोच्च अदालतले केन्द्र र राज्य सरकारलाई दिल्लीमा प्रदूषण नियन्त्रण गर्न लकडाउन गर्न सुझाव दिएको थियो । दुई दिनसम्म लकडाउन गर्ने गरि आपतकालिन योजना प्रस्तुत गर्न सर्वोच्चले...

रुसी राष्ट्रपति पुटिनले माछा मारेकाे तस्बिर अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा (फाेटाेफिचर)

काठमाडाैं । रुसका राष्ट्रपति भ्लाद्मिर पुटिनले माछा मारेकाे तस्बिर सार्वजनिक भएकाे छ । समाचार संस्था रोयटर्सका अनुसार रुसकाे एक वेबसाइट क्रेमलिनले आइतबार राष्ट्रपति पुटिनका २० वटा तस्बिर सार्वजनिक गरेको थियो । तीमध्ये केही तस्बिरमा उनी माछा मारिरहेको देखिन्छ । राेयटसर्सले...

पृथ्वीको तापक्रम बढेपछि जनावर र चराचुरुंगीको आकार पनि बढ्न थाल्यो : अनुसन्धान

सिड्नी । नयाँ वातावरण होस् वा नयाँ कार्यक्षेत्र जे भए पनि परिवर्तित परिस्थिति स्विकार्नु अस्थित्वको महत्वपूर्ण विशेषता हो । बढ्दो तापका कारण मान्छे मात्र होइन, जनावर र कुनैबेला बोटबिरुवा पनि अवस्थाअनुसार आफ्नो स्वभाव बदल्छन् । समग्रमा पर्यावरण नै परिवर्तन हुन्छ...

आफ्ना नागरिकको हत्यापछि क्यानडासँग रिसायो भारत

एजेन्सी । भारतले आफ्ना सम्पूर्ण नागरिक सुरक्षित भएको सुनिश्चित गर्न क्यानेडेली सरकारसँग माग गरेको छ । क्यानडामा आफ्ना नागरिकको हत्यापछि ओटावास्थित भारतको उच्च आयुक्तको कार्यलयले क्यानडासमक्ष सो आग्रह गरेको हो । क्यानडाका टुरो सहरमा २३ वर्षीय विद्यार्थी प्रभजोत सिंह कत्रीकोे...

अफगानिस्तानमा फेरि चर्कियो द्धन्द्ध-तालिबानविरुद्ध महिलाको विरोध

एजेन्सी । अफगानिस्तानको राजधानी काबुलमा तालिवानविरुद्ध विशाल विरोध प्रदर्शन भएको छ । विरोधप्रदर्शनमा सहभागीहरूलाई तितरबितर पार्न तालिबानले हावामा गोली चलाएको छ । घटनास्थलमा खिचिएको भिडिओमा गोली चलेको आवाज सुनिन्छ तथा मानिसहरू भाग्दै सुरक्षित ठाउँतिर गएको देखिन्छ । काबुलका सडकमा आज...

अमेरिकी सेनाको जहाजबाट खस्ने एक अफगानी फुटबलर, अर्को डाक्टर !

काठमाडाैं । अमेरिकी सेनाको जहाजबाट खसेर ज्यान गुमाउने २ जनाकाे परिचय खुलेकाे छ । ज्यान गुमाउनेमा एक जना अफगानी फुटबलर भएको र अर्का एकजना डाक्टर भएकाे खुलेकाे हाे । काबुलबाट अफगानी नागरिक उद्धार गर्ने क्रममा दुई जना हामिद् कर्जाइ अन्तर्राष्ट्रिय...

तालिबानले पुनः कब्जा गरेको अफगानिस्तानको कथा

काठमाडौं । अफगानिस्तानबाट अमेरिकी सैनिक बाहिरिने फैसलापछि तालिबानले एक सातामा आफ्नो कब्जा जमाइसकेको छ । आइतबार साँझ अफगानिस्तानका राष्ट्रपति अशरफ गनी देश छोडर भागिसकेका छन् । तालिबान नेताहरुले २० वर्षको प्रतीक्षा पछि आफूहरु सत्तामा पुगेको भनी खुशीयाली मनाइरहेका छन् ।...

क्यानडाले २० हजार अफगानी नागरिकलाई शरण दिने

काठमाडाैं । क्यानडाले २० हजार अफगानी नागरिकलाई शरण दिने बताएको छ । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले अफगानिस्तानमा अहिले भइरहेकाे हिंसाका कारण मुलुक छाड्न बाध्य २० हजार अफगानीलाई शरण दिने बताएका हुन् । क्यानडाका प्रधानमन्त्री ट्रुडोले ट्वीटरमार्फत भनेका छन्, ‘अफगानिस्तानको अवस्था...

कोरोना खोप भनेर नुनपानी !

एजेन्सी । यतिबेला विश्व काेराेना महामारीका कारण आक्रान्त बनेकाे छ । विश्वभर नै काेराेनाबाट बच्नका लागि खाेप अभियान सुरु भइसकेकाे छ । विश्वका सबै देशमा यतिबेला खाेप कार्यक्रम प्रमुख प्राथमिकतामा राखिएकाे छ । काेराेनाविरुद्ध खाेपका बारेमा बेलाबेलामा विभिन्न किसिमका टिप्पणी...