एजेन्सी । काेराेना भाइरस सङ्क्रमणका कारण अस्ट्रेलियामा एक जनाकाे ज्यान गएको छ । जापानमा क्वारेन्टाइनमा राखिएको 'डायमण्ड प्रिन्सेस' पानी जहाजबाट उद्धार गरिएका ७८ वर्षीय पुरुषकाे उपचारको क्रममा आइतबार बिहान ज्यान गएको अस्ट्रेलिया सरकारले पुष्टि गरेको छ । काेराेनाबाट ज्यान गुमाएका...