Aafno Khabar
अन्तराष्ट्रिय

कोरोना सङ्क्रमण १२५ देशमा, चार हजार ७०० जनाको मृत्यु

एजेन्सी – विश्वभरी महामारीको रूपमा फैलिएको कोरोना भाइरसको सङक्रमण बिहीबारसम्म १२५ देशमा पुगेको छ । भाइरसका कारण अहिलेसम्म संसारका एक लाख २९ हजार १५८ जनामा सङ्क्रमण भएको छ । तीमध्ये चार हजार ७ ४९ जनाको मृत्यु भएको छ । कूल...

कोरोना भाइरसको संक्रमणबाट भारतमा एक जनाको मृत्यु

एजेन्सी । कोरोना भाइरसको संक्रमणबाट भारतमा पहिलोपटक एक जनाको मृत्यु भएको छ । भारतको कर्नाटक राज्यमा कोरोना भाइरसको संक्रमणका कारण ७६ वर्षीय एक व्यक्तिको मृत्यु भएको हो । कर्नाटक राज्यका स्वास्थ्य विभागका अनुसार कर्नाटकको कलबुर्गीमा ७६ वर्षीय एक व्यक्तिको मृत्यु...

बेलायती स्वास्थ्यमन्त्रीलाई कोरोना भाइरस संक्रमण

बीबीसी। बेलायतकी स्वास्थ्यमन्त्री नादिन डोरिसलाई कोरोनाभाइरसको संक्रमण देखिएकाे छ । संक्रमणपछि उनी आफ्नै घरको आइसोलेसनमा छिन् । कन्जरभेटिभ पार्टीकी सांसद्समेत रहेकी स्वास्थ्यमन्त्री डोरिस स्वयंले आफूलाई कोरोनाभाइरस पुष्टि भएको बताएकी हुन् । डोरिस कोरोनाभाइरसको संक्रमण भेटिने पहिलो बेलायती सांसद् हुन् ।...

अफगानिस्तानकाे राजनीतिक समाराेहमा गाेली चल्दा ३२ जनाकाे मृत्यु

एजेन्सी । अफगानिस्तानमा एक राजनीतिक समाराेहमा गाेली चल्दा ३२ जनाकाे ज्यान गएकाे छ । अफगानी शीर्ष नेता अब्दुल्ला अब्दुल्लाह सहभागी भएको समारोहमा आक्रमण भएको बीबीसीले जनाएको छ । आक्रमणबाट उनी जाेगिइका छन, तर अरु ६० जना घाइते भएका छन् ।...

साउदी राजपरिवारका तीन वरिष्ठतम सदस्य पक्राउ

एजेन्सी । साउदी अरेबियाको राजपरिवारका तीन वरिष्ठतम सदस्य पक्राउ परेका छन् । पक्राउ पर्नेमा राजाका भाइ राजकुमार अहमद बिन अब्दुलाजिज, पूर्वराजकुमार मोहम्मद बिन नायेफ र भतिजा नवाफ बिन नायेफ छन् । तीनै जनालाई शुक्रबार हिरासतमा लिइएको हो । उनीहरूलाई किन...

 इरानका नेता खामेनेईले गरे दिल्ली हिंसाकाे निन्दा

एजेन्सी । इरानका सर्वाेच्च नेता आयातुल्लाह खामेनेईले दिल्लीमा भएको हिंसालाई लिएर भारतको निन्दा गरेका छन् । दिल्लीको उत्तर–पूर्वी जिल्लामा गएको २४–२६ फेब्रुअरीमा भएको हिंसामा अहिलेसम्म झण्डै ५० जनाको ज्यान गइसकेको छ भने दुई सय भन्दा धेरै घाइते भएका छन् । नागरिकता...

तालिबान र अफगान सेनाकाे युद्धविराम भङ्ग,पुन: लडाइँ सुरु

एजेन्सी । तालिबानले अफगान सेनासँग आंशिक रूपमा युद्धविराम भङ्ग गरेपछि अफगानिसस्तानमा पुन: लडाइँ सुरु भएको छ। त्यसबाट आगामी साता हुने भनिएको शान्तिवार्ताप्रति सन्देह उत्पन्न भएको छ। अधिकारीहरूका अनुसार १६ भन्दा बढी प्रान्तमा दुई पक्षबीच सङ्घर्ष भएको छ। त्यहाँ भएका घटनामा...

काेराेनाका कारण क्यालिफोर्नियामा आपतकाल, इटलीका विद्यालय बन्द

एजेन्सी। कोरोना भाइरसको कारण एक जनाको ज्यान गएपछि अमेरिकाको क्यालिफोर्निया राज्यमा आपतकाल घोषणा गरिएको छ । क्यालिफोर्नियामा ७१ वर्षीय वृद्धको अस्पतालमा मृत्यु भएको हो, जो जहाज चढेर सानफ्रान्सिस्कोबाट मेक्सिको गएका थिए । अमेरिकी अधिकारीहरुका अनुसार देशभर स्वास्थ्य परीक्षण गर्दा १६...

भारतमा काेराेना संक्रमितकाे संख्या २८ पुग्याे

काठमाण्डाै । भारतमा कोरोना भाइरसबाट संक्रमितको सङ्ख्या २८ जना पुगेको छ । संक्रमित २८ जनामध्ये १२ जना भारतीय र १६ जना विदेशी नागरिक रहेका छन् । १२ जना भारतीयमध्ये केरलामा ३ जना स्वस्थ भइसकेको जनाइएकाे छ । यसबाहेक बाँकी ९...

कोरोना भाइरस प्रभावित देशमा विश्व बैंकले १२ अर्ब डलर सहयाेग दिने

विश्व बैंकले कोभिड–१९ नामक कोरोना भाइरस प्रभावित देश लक्षित गरेर १२ अर्ब डलर दिने घोषणा गरेको छ । विश्वका ६० भन्दा बढी देशमा कोरोनाको संक्रमण फैलिएर जनस्वास्थ्य र आर्थिक संकट परिरहेको अवस्थामा विश्व बैंकले सहयोग गर्ने घोषणा गरेको हो ।...