एजेन्सी । चीनमा बुधबार कोरोना भाइरसका एकजना सङ्क्रमित भेटिएका छन् । तर यसको सङ्क्रमण भएका करिब एक दर्जन नागरिक भने बाहिरबाट आएको जनाइएको छ । पहिलो पटक भाइरस देखा परेको मध्य शहर वुहानमा लगातार दोस्रो दिन एकमात्र सङ्क्रमणको घटना पाइएको...
एजेन्सी । चीनपछि कोरोनाको इपिसेन्टर बनेको इटलीमा कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २ हजार ५ सय नाघेको छ । इटलीमा बितेको २४ घण्टामा थप ३ सय ४६ कोरोना संक्रमितको ज्यान गएको छ । यो एकै दिन भएको अहिलेसम्मकै...
एजेन्सी । अमेरिकामा मानिसमाथि कोरोनाभाइरसको खोपको पहिलो परीक्षण शुरु भएको छ । एसोसिएटेड प्रेसका अनुसार सियाटल वासिङटनमा रहेको काइसेर पर्मानेन्टे रिसर्च फ्यासिलिटीमा चार जना विरामीलाई उक्त खोप दिइएको बीबीसीकाे समाचारमा उल्लेख छ । यद्यपि, यो खोप र परीक्षणमा रहेका अन्य...
भारतको नयाँ दिल्लीमा ठूला भेला, रात्रि क्लब, जीम र स्पा बन्द गर्न निर्देशन दिइएको छ । मुख्यमन्त्री अरविन्द केजरीवालले सोमबार धेरै मानिस भेला हुने ठाउँमा बन्द गराउन निर्देशन दिएका हुन् । निर्देशन अनुसार ठूला भेला, रात्रिकालीन क्लब, जीम र स्पा...
काठमाडाैं । कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट पछिल्लो २४ घण्टामा ६ सय ४५ जनाको ज्यान गएको छ । हालसम्म विश्वभर ज्यान गुमाउनेको संख्या ७ हजार १ सय ६४ पुगेको छ । याे भाइरस १६२ देशमा फैलिसकेकाे छ । सोमबार...
इरानमा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या आठ सय ५३ पुगेको छ । पछिल्लो समय इरानमा कोरोना भाइरसबाट सङक्रमित हुने र ज्यान गुमाउनेको सङ्ख्या तीव्र रुपले बढिरहेको छ । भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या झण्डै १५ हजार नजिक पुगेको...
कोरोना भाइरसको संक्रमण विश्वभर देखिएकाे छ । तीन महिनाअघि चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसबाट अहिलेसम्म १ लाख ६९ हजार ५६७ जना संक्रमित हुँदा सोमबार बिहानसम्म ६ हजार ५१८ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । पछिल्लो समय युरोपियन...
एजेन्सी । कोरोनाभाइरसको संक्रमणबाट युरोप अहिले आक्रान्त बनेकाे छ । युराेपका तीन देशहरुमा एकै दिन ज्यान गुमाउनेहरुको सङ्ख्या अहिलेसम्म कै उच्च देखिएकाे हाे । इटालीमा गएकाे २४ घण्टामा ३६८ जनाले ज्यान गुमाएका छन् । स्पेनमा एक दिनमा ९८ जनाले ज्यान...
एजेन्सी । बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २१ पुगेको छ । बेलायतमा पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु भएको हाे । बेलायतमा ३७ हजार ७ सय ४६ व्यक्तिको स्वास्थ्य परीक्षण गरिएकोमध्ये १ हजार १ सय ४० मा संक्रमणको...
एजेन्सी । चीनमा गत वर्षको डिसेम्बरमा पत्ता लागेको कोरोना भाइरसको प्रभाव सुरूमा केही एशियाली मुलुकमा देखिए पनि पछिल्ला दिनहरूमा आइपुग्दा यूरोप हुँदै अमेरिकासम्म पुगेको छ । कोभिड–१९ को सङ्क्रमणका कारण शनिबारसम्म ५ हजार ५४७ व्यक्तिको मृत्यु भइसकेको छ । यसमध्ये...