Aafno Khabar

काेराेना भाइरस संक्रमण : कुन देशमा कतिकाे मृत्यु ?

  • March 16, 2020 प्रकाशित

कोरोना भाइरसको संक्रमण विश्वभर देखिएकाे छ ।

तीन महिनाअघि चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसबाट अहिलेसम्म १ लाख ६९ हजार ५६७ जना संक्रमित हुँदा सोमबार बिहानसम्म ६ हजार ५१८ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

पछिल्लो समय युरोपियन मुलुक इटालीमा तीव्र गतिमा संक्रमण बढेको छ भने मृत्यु हुनेको संख्या ह्वात्तै बढेको छ। नयाँ संक्रमित र मृत्यु संख्याका आधारमा इरान दोस्रो नम्बरमा छ।

कुन देशमा कतिको मृत्यु ?

चीन– ३२१३

इटाली– १८०९

इरान– ७२४

स्पेन– २९२

फ्रान्स– १२७

दक्षिण कोरिया– ७५

अमेरिका– ६९

बेलायत– ३५

जापान– २४

नेदरल्याण्ड– २०

स्विजरल्याण्ड– १४

फिलिपिन्स– १२

जर्मनी– ११

इराक– १०

डाइमन्ड प्रिन्सेस– ७

सानमारिनो– ७

अष्ट्रेलिया– ५

इन्डोनेसिया– ५

ग्रीस– ४

बेल्जियम– ४

हङकङ– ४

अल्जेरिया– ४

नर्वे– ३

स्विडेन– ३

पोल्यान्ड– ३

लेबनान– ३

डेनमार्क– २

आयरल्याण्ड– २

इजिप्ट– २

भारत– २

अर्जेन्टिना– २

बुल्गेरिया– २

इक्वेडर– २

पानामा– १

अल्वानिया– १

अष्ट्रिया– १

क्यानडा– १

स्लोभेनिया– १

थाइल्यान्ड– १

लग्जेम्बर्ग– १

हंगेरी– १

मोरक्को– १

अजरबैइजन– १

युक्रेन– १

गुयाना– १

ग्वाटेमाला– १

सुडान– १