Aafno Khabar
अन्तराष्ट्रिय

भारतमा जेठ १८ गतेसम्म बढ्यो लकडाउन

काठमाडौं । भारत सरकारले लकडाउनको अवधि मे ३१ अर्थात जेठ १८ सम्म लम्ब्याएको छ। यो भारतमा चौथो चरणमा बढाइएको लकडाउन हो । यसअघि प्रधानमन्त्री नरेन्द्र मोदीले चौथो चरणको लकडाउन फरक हुने बताएका थिए। भारतमा लकडाउनसम्वन्धी निर्दे्शिका सार्वजनिक गर्ने तयारी गरिएको...

इटलीमा लकडाउन खुकुलो : सिनेमा घर र स्पोर्टस सेन्टर खुल्ने, यात्रा प्रतिबन्ध पनि हट्ने

एजेन्सी । लकडाउन खुकुलो बनाएको इटली सरकारले अब ३ जुनदेखि यात्रा प्रतिबन्ध हटाउने घोषणा गरेको हो । यसका साथै १५ जुनदेखि सिनेमा घरहरु तथा २५ मेदेखि स्विमिङ पुल र स्पोर्टस सेन्टर पनि खोलिने छ । यस्तै ४ मेदेखि उद्योगहरु खोल्ने...

कोरोनाबाट विश्वभर कहाँ कती संक्रमित र मृत्यु ?

काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण विश्वभर ३ लाख ८ हजार ६ सय ४५ जनाको ज्यान गएको छ । हालसम्म ४६ लाख २८ हजार ३ सय ९३ जना संक्रमित भएका छन् । सबैभन्दा धेरै अमेरिकामा १४ लाख ८४ हजार २...

कोरोनाविरुद्धको खोप पत्ता नलागे पनि अमेरिका खुल्ने ट्रम्पको घोषणा

बीबीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको खोप पत्ता नलागे पनि अमेरिका खुल्ने बताएका छन् । उनले यस वर्षको अन्तिमसम्म कोरोना भाइरसको खोप पत्ता लाग्ने घोषणा पनि गरे । खोप पत्ता नलागे पनि अमेरिकीहरूको जनजीवन सामान्य अवस्थामा फर्किने उनको...

चीनसँगको सबै सम्बन्ध तोड्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी

बीबीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनसँगको सबै सम्बन्ध तोड्ने चेतावनी दिएका छन् । उनले कोरोना भाइरस (कोभिड–१९) को महामारीमा चीनले चालेको कदमको आलोचना गरेका हुन् । एक अन्तर्वार्तामा उनले आफूले चीनसँगको सबै सम्बन्ध तोड्न सक्ने बताएका हुन् । ट्रम्पले...

विश्वभर कोरोना भाइरसका कारण ३ लाख धेरैको मृत्यु, ४५ लाख बढी संक्रमित

एजेन्सी । कोरोनाभाइरसका कारण विश्वभर ३ लाख ३ हजारभन्दा बढी व्यक्तिको ज्यान गएको छ भने संक्रमितको संख्या ४५ लाख २१ हजार नाघेको छ । २४ घण्टाको अवधिमा विश्वभर ९५ हजार ६ सय ५ जना नयाँ संक्रमित भेटिएका छन् । विगत...

विश्वको सबैभन्दा ठूलो रोहिंग्या शरणार्थी शिविरमा छिर्यो कोरोना भाइरस

बंगलादेशस्थित विश्वकै सबैभन्दा ठूलो शरणार्थी शिविर मानिएको रोहिंग्या शरणार्थी शिविरमा पनि कोरोना प्रवेश गरेको छ । रोहिंग्या शिविरमा रहेका दुई जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । बंगलादेशको कक्स बजारमा रहेको शिविरमा बस्ने दुई रोहिंग्यामा संक्रमण पुष्टि भएपछि चिन्ता...

भारतको महाराष्ट्रमा मालवाहक ट्रकले किच्दा १६ आप्रवासीको मृत्यु

एजेन्सी । भारतको महाराष्ट्रमा शुक्रबार मालवाहक ट्रकले किच्दा १६ आप्रवासी कामदारको मृत्यु भएको छ। अउरंगावाद जिल्लाको घोडेजाल्गाउँमा रेलको लिकमा सुतेका ती आप्रवासी मजदुर घर जान हिँडेका थिए। बिहान साढे ५ बजेतिर नान्डेदबाट मनमान जान लागेको पेट्रोलिय पदार्थ बोकेकोट्रकले उनीहरूलाई किचेको...

अपडेट: ग्यास लिक हुँदा मृत्यु हनेको सङख्या १३ पुग्यो, ८० को अवस्था चिन्ताजनक

भारतको आन्ध्र प्रदेश राज्यस्थित विशाखापटनममा एउटा रासायनिक उद्योगमा ग्यास चुहिँदा कम्तीमा १३ जनाको ज्यान गएको बीबीसी हिन्दीले जनाएको छ। सबै आपतकालीन सेवा निकाय दुर्घटनास्थल पुगेको र ३०० भन्दा बढी मानिस अस्पतालमा भर्ना भएको बताइएको छ। प्रहरीले आसपासका इलाकाबाट सैयौँ मानिसलाई...

कोरोना भाइरसको अध्ययन गरिरहेका चियियाँ प्राध्यापकको अमेरिकामा हत्या

कोरोना भाइरस (कोभिड–१९) को विषयमा अध्ययन गरिररहेका चिनियाँ प्राध्यापक बिङ लीको अमेरिकामा गोली हानी हत्या भएको छ । युनिभर्सिटी अफ पिट्सबर्गको स्कुल अफ मेडिसिन विभागका सहायक प्राध्यापक रहेका ३७ वर्षीय ली शनिबार आफ्नै घरमा मृत भेटिएका हुन। स्थानीय प्रहरीका अनुसार...