Aafno Khabar
Feature News

भारतमा पबजीसहित एक सय १८ माेबाइल एपमाथि प्रतिबन्ध

काठमाडाैं । भारतले चीनमा विकास गरिएकाे एक सय १८ माेबाइल एपमाथि प्रतिबन्ध लगाएकाे छ । भारतले प्रतिबन्ध लगाएकाे एपमा पबजी पनि सामेल छ । भारतकाे इलेक्ट्राेनिक्स र इन्फर्मेशन टेक्नाेलाेजी मन्त्रालयलकाे तर्फबाट जारी गरिएकाे बयानमा ती एपहरुले भारतकाे सम्प्रभुता र अखण्डता,...

लद्दाखमा भारतीय सेनाकाे मृत्यु नभएकाे दाबी

चीन । भारतसँगको सीमा कुनै पनि भारतीय सैनिकको मृत्यु नभएको चीनले दाबी गरेको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुआ चुन्यिङले पत्रकार सम्मेलनमा भारतीय सैनिक नमारिएकाे बताएकी हुन् । लद्दाखको दक्षिणी प्याङ्गोङको विवादीत क्षेत्रमा चिनियाँ सैनिकसँग...

सरोज साजनको ‘नयनी ताल’ म्युजिक भिडियो ट्रेन्डिङमा

काठमाडौं । गायक सरोज साजन श्रेष्ठको ‘माया नयनी ताल’ म्युजिक भिडियो ट्रेडिङमा पर्न सफल भएको छ । अगष्ट ३१ मा डिभिनी म्युजिक च्यानल मार्फत सार्वजनिक भएको भिडियोको शब्द/संगित गायक श्रेष्ठको रहेको छ । बिधान कार्कीले गरेको म्युजिक भिडियोमा सुदिर श्रेष्ठ,...

भारत र चीनबीच सीमा क्षेत्रकाे झडपमा भारतीय सेनाकाे मृत्यु भएकाे दाबी

काठमाडौं । भारत र चीनकाे सीमा क्षेत्र लद्दाखमा चिनियाँ सेनासँग भएको झडपमा एक भारतीय सैनिकको निधन भएको छ । भारत र चीनका सैनिकबीच प्याङगोङ क्षेत्रमा भएको भिडन्तमा भारतको विशेष सुरक्षा बलका एक सैनिक मारिएको बेलायती पत्रिका द गार्जियनले लेखेकाे हाे...

सात वर्षीय छोरीलाई बलात्कार गर्ने ४० वर्षीय बाबु पक्राउ

काठमाडौं । सात वर्षीय छोरीलाई बलात्कार गरेको अभियोगमा ४० वर्षीय बाबु पक्राउ परेका छन् । मंगलबार साँझ उनलाई पक्राउ गरेको महानगरीय प्रहरी वृत्त, बानेश्वरले जनाएको छ । आमाले जबरजस्तीकरणी सम्बन्धी कसूरमा किटानी जाहेरी दिएपछि बाबुलाई पक्राउ गरेर अनुसन्धान थालिएको प्रहरीले...

बुधबार सुनकाे मूल्य घट्याे

काठमाडौं । सुनको मूल्य बुधबार घटेको छ । छापावाला सुनको मूल्य तोलामा १२ सय रुपैयाँले घटेर ९७ हजार २ सय रुपैयाँमा कारोबार भइरेहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार छापावाला सुनको मूल्य तोलामा ९८ हजार चार सय रुपैयाँ...

भारतमा एकै दिनमा थपिए ८० हजार बढी काेराेना संक्रमित

नयाँ दिल्ली । भारतमा एकै दिन ८० हजार भन्दा धेरै काेराेना संक्रमित भेटिएका छन् । मंगलबार एकै दिन संक्रमितको संख्या ८० हजारभन्दा बढी भएकाे भारतीय सञ्चारमाध्यमले जनाएकाे छ । याे संख्या विश्वमा नै अहिलेसम्म एकैदिन संक्रमित हुने सबैभन्दा बढी हाे...

चिकित्सकसहित ७१ जनामा कोरोना देखिएपछि वीर अस्पतालको ओपीडी सेवा बन्द

काठमाडौं । वीर अस्पतालका डाक्टर, नर्ससहित ७१ जनामा कोरोना संक्रमण देखिए पछि अस्पतालको ओपीडी सेवा बन्द भएको छ । अस्पतालका अनुसार अस्पतालको सरसफाई लगायत अन्य कर्मचारीमा पनि कोरोना भाइरसको सङ्क्रमण पाइएको छ । सङ्क्रमण फैलन थाले पछि अस्पतालले विज्ञप्ति निकालेर...

युरोप खोपबिना पनि कोरोनासँग लड्न सक्छ : डब्लूएचओ

विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)ले युरोप खोपबिना पनि कोरोनासँग लड्न सक्ने बताएको छ । यसका लागि उसले स्थानीय स्तरमा लकडाउन गर्नुपर्ने डब्लुएचओको बताएकाे बीबीसीले जनाएकाे छ । संगठनका युरोप निर्देशक हैन्स क्लूगले स्काइ न्यूजसँग भनेका छन् 'हामीले महामारी राेक्न खोप नै निर्माण...

बुधबार देशका विभिन्न स्थानमा भारी वर्षाकाे सम्भावना

काठमाडाैं । बुधबार देशका विभिन्न स्थानमा भारी वर्षाकाे सम्भावना रहेकाे माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । बुधबार दिउँसो देशभर सामान्यतया बदली रहने र धेरै ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाे महाशाखाले जनाएकाे हाे । गण्डकी प्रदेश, प्रदेश...