काठमाडाैं । शनिबार देशभरकाे माैसम सामान्यतया बदली भइ केही स्थानमा वर्षाको सम्भावना रहेकाे मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शनिबार बिहान प्रदेश १ र सुदूरपश्चिम प्रदेशमा पूर्णतया बलदी भएर बाँकी प्रदेशहरुमा आंशिकदेखि सामान्यतया बदलीको आवस्था रहेको छ । प्रदेश १,...
काठमाडौं । काठमाडौं उपत्यकामा कार्यरत ५६ प्रहरीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा बिहीबार ललितपुरको पुल्चोकमा भएको झडप नियन्त्रणमा खटिएका १८ प्रहरी समेत रहेका छन् । रातो मच्छिन्द्रनाथको रथ तान्न खोजेका युवा र प्रहरीबीच बिहीबार...
काठमाडाैं । अर्थमन्त्री युवराज खतिवडाले राजीनामा दिनुभएकाे छ । सरकारकाे प्रवक्तासमेत रहनुभएका अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले शुक्रबार पदबाट राजीनामा दिनुभएको हाे । राजीनामा दिनुअगाडि उहाँ अर्थ मन्त्रालयमा आयाेजित विदाइ कार्यक्रममा सहभागि हुनुभएकाे थियाे ।...
काठमाडौं । काठमाडौं उपत्यकामा थप ४ सय ५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंका ३ सय ८६ , ललितपुरका ३२ र भक्तपुरका ३६ जनामा कोरोना संक्रमण पुष्टि...
सिरहा । सिरहामा सामुहिक बलात्कारकाे अभियाेगमा २ जना पक्राउ परेका छन् । २१ वर्षीया महिलामाथि बलात्कार गरेकाे अभियोगमा गोलबजार नगरपालिका-१० बस्ने २१ वर्षीय दिपेन्द्र मुखिया र अर्का एक जना पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ । मुखियालगायत ५ जनाले गएकाे भदाै...
काठमाडौं । काठमाडौंको अनामनगरमा एक व्यक्तिले छुरा हानी श्रीमतीकाे हत्या गरेका छन् । काठमाडौं महानगरपालिका–२९ अनामनगर बस्ने बर्दिया बाँसगढी नगरपालिका–९ घर भएका ३६ वर्षीय अजय विकले श्रीमती ३३ वर्षीया पार्वती खड्काको छुरा प्रहार गरी हत्या गरेको अभियोगमा सोमबार बेलुका प्रहरीले...
नयाँ दिल्ली । भारतमा लगातार दोस्रो दिन पनि ८३ हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन् । भारत सरकारको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ८३ हजार ३ सय ४१ जनामा कोरोना भाइरस संक्रमित थपिएका छन् । यही...
धादिङ । धादिङमा एक युवकले ६४ वर्षीय वृद्धकाे हत्या गरि प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । प्रहरीका अनुसार नीलकण्ठ नगरपालिका -१३ मा एक युवकले ६४ वर्षीय पुरुषलाई खुर्पाले हानेर हत्या गरेका हुन् । स्थानीय २६ वर्षीय राजु परियारले ६४ वर्षीय सोमबहादुर...
काठमाडौं । शुक्रबार सुनकाे मूल्य सामान्य घटेकाे छ । बिहीबारको तुलनामा शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला एक सयले घटेर ९६ हजार चार सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । बिहीबार छापावाला सुनकाे मूल्य ९६ हजार पाँच...
काठमाडौं । स्वयम्भुमा ग्याङ्गफाइट हुँदा चार जना घाइते भएका छन् । बिहीबार राति रानीवन र ढुङ्गेधारा बस्ने २ समूहबीच रानीवनमा झडप भएको हो । ग्याङ्गफाइट हुँदा ३० वर्षका सुदीप रानामगर, २४ वर्षका सुरज रानामगर, २७ वर्षका नवराज रानामगर र सुरज...