काठमाडौं। जितिया पर्वको अवशरमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुभकामना दिनुभएको छ । राष्ट्रपति भण्डारीले जितिया पर्वले समतामूलक, प्रगतिशील र सभ्य समाज निर्माणमा अग्रसर हुन उत्प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो । जितिया पर्व मनाउने सम्पूर्ण नेपाली दिदीबहिनीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य...