Aafno Khabar
Feature News

असोज २२ गतेसम्म विद्युत महसुल तिरे जरिवाना नलाग्ने

काठमाडौं । आगामी असोज २२ गतेसम्म विद्युत महसुल तिरे बिलम्ब शुल्क नलाग्ने भएको छ । नेपाल विद्युत प्राधिकरणले कोरोना महामारीका कारण विद्युत महसुल भुक्तानीमा उपभोक्ता समस्यामा परेकाले असोज २२ गतेसम्म बिल तिर्दा अतिरिक्त शुल्न नलिने जनाएको हो । असोज २३...

कोरियाली भाषाको परिक्षा सन् २०२१ मा हुने

काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत सन् २०२० का लागि दक्षिण कोरिया जान लिइने कोरियाली भाषा परीक्षा सन् २०२१ मा मात्रै हुने भएको छ । नियमित तालिकाअनुसार भाषा र सीप परीक्षा सम्पन्न भएर कोरिया जाने प्रक्रिया हुनुपर्नेमा कोभिड–१९ का...

सभापति देउवाको एकलौटी कार्यशैली विरुद्ध पौडेल पक्षको विरोधपत्र

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले सभापति शेरबहादुर देउवाको एकलौटी निर्णय मान्य नहुने चेतावनी दिएको छ । पौडेल पक्षले देउवाको एकलौटी कार्यशैली विरुद्ध आज केन्द्रिय कार्यालयमा विरोधपत्र पनि दर्ता गराएको छ । वरिष्ठ नेता पौडेल, महामन्त्री डा....

डा.केसीको स्वास्थ्य अवस्था बिग्रिँदै

काठमाडौं । डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रिन थालेको छ । विभिन्न माग राखेर अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था विग्रिन थालेको केसीको हेरविचार गरिरहेको स्वास्थ्य टोलीका संयोजक डा.सुभाषप्रसाद आचार्यले जनाउनुभयो । उहाँको रगतमा डब्लुबीसीको मात्रा अत्यन्त न्यून भएको छ...

प्रदेश २ मा कर्मचारी भर्ना गर्न प्रदेश लोकसेवा आयोगलाई स्वीकृति

धनुषा । प्रदेश २ सरकारले संघीय ऐनलाई नै टेकेर कर्मचारी भर्ना गर्न प्रदेश लोकसेवा आयोगलाई स्वीकृति दिएको छ । प्रदेशमा निजामति सेवा ऐन पारित नभएसम्मका लागि संघीय ऐनलाई नै टेकेर प्राविधिक कर्मचारी भर्ना गर्न सरकारले प्रदेश लोक सेवा आयोगलाई स्वीकृति...

हत्या गरेको ३४ वर्षपछि अपराधी पक्राउ

सिन्धुपाल्चोक । चौँतीस वर्षअघि हत्या गरी फरार भएका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । साविक ठूलोपाखर गाविस–३ हाल लिशङ्खुपाखर गाउँपालिका–७ बस्ने वर्ष वर्षीय फुर्पा तामाङलाई प्रक्राउ गरेको हो । विसं २०४३ असोज २० गते दशैँको सामान किन्न डाँडापाखर बजार...

बेमौसमी सुन्तलाको सफल परीक्षण, असोजमै पाक्यो सुन्तला

बागलुङ । सामान्यतः सुन्तला फल्ने ‘सिजन’ कात्तिक, मङ्सिर हो तर बर्खायाम नसकिदै बागलुङका अगुवा कृषक टोपबहादुर खड्का भने सुन्तला बगानमा फलेका सुन्तला बिक्री गर्न थाल्नुभएको छ । बागलुङ नगरपालिका–८ सिगानामा खड्काले परीक्षणस्वरूप लगाएको बेमौसमी सुन्तलाले असोजमै राम्रो फल दिन शुरु...

आईपीएल क्रिकेटमा पन्जाबमाथि राजस्तानको शनशनीपूर्ण जित

आईपीएल क्रिकेटमा राजस्तान रोयल्सले किङ्ग्स इलाभेन पन्जाबलाई ४ विकेटले पराजित गरेको छ । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पञ्चाबले २० ओभरमा २ विकेट गुमाएर २२३ रन बनायो । पन्जाबका मायन्क अग्रवालले शतकिय पारी खेले । अग्रवालले ५० बलमा १०...

कोरोनाले सिंहदरबारमा दुई-चार जना नमरेसम्म कोरोना नियन्त्रण हुँदैन:मेयर श्रेष्ठ

काठमाडौं । उपत्यका नगरपालिका फोरमका सचिव तथा मध्यपुरठिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले सिंहदरबारमा कोरोना संक्रमणले दुई–चार जनाको मृत्यु नभएसम्म उपत्यकामा कोरोना नियन्त्रण नहुने बताउनुभएको छ । ‘अहिले देशभर संक्रमितमध्ये आधा उपत्यकामै छन्, यो हामीले देख्दा–देख्दै शुन्यबाट यहाँ पुगेको हो, यसमा...

बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकका निर्णय यस्ता छन्

काठमाडौं । आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले नेपाल कृषि अनुसन्धान परिषदको कार्यकारी निर्देशकमा डा.दीपक भण्डारीलाई नियुक्त गर्ने निर्णय गरेको छ । साथै नेपाल र इजरायलबीच हुने विभिन्न सम्झौतामा हस्ताक्षर गर्नका लागि इजरायलका लागि नेपाली राजदूत...