Aafno Khabar
Feature News

लोक सेवा आयोगको परीक्षा दिँदै गरेका नक्कली परीक्षार्थी पक्राउ

कञ्चनपुर । लोक सेवाको परीक्षा दिँदै गरेका एक नक्कली परीक्षार्थी कञ्चनपुरबाट पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले लोक सेवा आयोगले लिँदै गरेको नेपाली सेनाको सैन्य दर्जाको परीक्षामा अर्कै व्यक्तिको नाममा परीक्षा दिइरहेका एक व्यक्तिलाई नियन्त्रणमा लिएको हो। कञ्चनपुर भीमदत्त...

प्रिमियर लिग : म्यानचेस्टर युनाइटेडको जित, चेल्सी र टोटनह्याम बराबरीमा

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाइटेडले साउथ ह्याम्प्टनमाथि ३–२ काे जित निकालेकाे छ । २३ औँ मिनेटमा अग्रता लिएको ह्याम्प्टनमाथि युनाइटेडले जित निकाल्न सफल भएको हो । उसका लागि एडिन्सन काभानीले २ तथा ब्रुमो फमान्डेजले एक गोल गरे...

यस्तो रहनेछ साेमबार माैसम

काठमाडौं । देशभरको मौसम सोमबार सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशमा अहिले कुनै पनि मौसमी प्रणालीको प्रभाव छैन । यसकारण देशभरको मौसम सामान्यतया सफा रहने देखिएको मौसमविदले बताएका छन् । सोमबार दिउँसो मौसम सामान्यतया सफा रहने...

नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेन घाइते

नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेन घाइते भएका छन् । बाइडेनको खुट्टामा ‘हेयरलाइन फ्र्याक्चर’ भएको छ । शनिबार आफ्नो कुकुर ‘मेजर’ सँग खेल्ने क्रममा बाइडेन चिप्लिएर घाइते भएकाे सीएनएनले उल्लेख गरेको छ । आइतबार साँझ राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीट गरी बाइडेनको...

क्रिकेटर सन्दीप लामिछाने अस्पताल भर्ना

काठमाडौं । शुक्रबार कोरोना संक्रमण पुष्टि भएका क्रिकेटर सन्दीप लामिछाने अस्पताल भर्ना भएका छन् । कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेनसमा रहेका लामिछाने श्वासप्रश्वासमा समस्या आएपछि हृयाम्स अस्पताल भर्ना भएका हुन् । अस्पतालका अनुसार लामिछानेको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको...

बलात्कार घटना एक तोला सुनमा मिलापत्र गराउने वडाध्यक्षसहित ६ जना पक्राउ

बैतडी । बैतडीमा बलात्कारको घटना गाउँमा मिलाएको आरोपमा वडाध्यक्षसहित ६ जना पक्राउ परेका छन् । घटना भएको साढे पाँच महिनापछि एक तोला सुनमा मिलाउने वडाध्यक्षसहित ६ जना पक्राउ परेका हुन् । पक्राउ पर्नेहरुमा सिगास गाउँपालिका-३ बस्ने सोही वडाका वडा अध्यक्ष...

रहेनन् म्याराडोना

अर्जेन्टिनी फुटबलर डिएगो म्याराडोनाको निधन भएको छ । हृदयघातका कारण बुधबार अर्जेन्टिनामा उनको निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । दुई साताअघि मात्र अर्जेन्टिनाको राजधानी ब्युनर्स आयर्स नजिकको अस्पताल ला प्लाटामा मंगलबार म्यारोडोनाको मस्तिष्कको सफल शल्यक्रिया गरिएको थियो । सफल...

फेरि घट्यो सुनको मूल्य, तोलाको कति ?

काठमाडाैं । बुधबार पनि सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा बुधबार सुनको मूल्य १ हजार रुपैयाँ घटेको छ । मंगलबार छापावाल सुन तोलामा ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । बुधबार...

भारतमा थप ४३ चिनियाँ कम्पनीका माेबाइल एपमा प्रतिबन्ध

भारत सरकारले थप ४३ वटा चिनियाँ कम्पनीका मोबाइल एपमा प्रतिबन्ध लगाएको छ । ती एपहरू भारतको सम्प्रभुत्ता र सुरक्षाको लागि खतरा भएकाले प्रतिबन्धित गरिएको इलेक्ट्रोनिक्स तथा आईटी मन्त्रालयले जनाएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । अलिबाबा ग्रुपका अलिबाबा एक्सप्रेस, अलिबाबा...

चार प्रदेशका उच्च पहाडी भूभागमा हिमपात र वर्षाको सम्भावना

काठमाडाैं । बुधबार वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपात हुने सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको प्रभावका कारण यी ठाउँमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको हो । महाशाखाले...