काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक मङ्सिर २० गतेसम्मका लागि स्थगन भएको छ । सचिवालय बैठक लम्बिएसँगै मङ्सिर १८ गतेका लागि निर्धारित स्थायी कमिटी बैठक मङ्सिर २१ गतेसम्मका लागि सरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर...
कोरोना भाइरसबाट सर्वाधिक प्रभावित अमेरिकामा एक साताको अवधिमा करिब १० हजार संक्रमितको मृत्यु भएको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार हालसम्म अमेरिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २ लाख ७७ हजार नाघेको छ । पछिल्ला दिनमा अमेरिकाका विभिन्न राज्य...
काठमाडौं । सुनको भाउ बुधबार फेरि बढेको छ । तोलामा पाँच सय रुपैयाँले बढेर ९१ हजार रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको भाउ मंगलबार पनि पाँच सय रुपैयाँले बढेको थियो । यस्तै, आज चाँदीको भाउ...
काठमाडौं । बाल यौन दूराचारको आरोपमा एक फ्रान्सेली नागरिक पोखराबाट पक्राउ परेका छन् । हिजो पोखराको बरौता पावर हाउस फुर्सेखोला बगर किनारबाट ६० वर्षका क्रिष्टियन सर्ज हेनरी नौगारेटलाई पक्राउ गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले जनाएको छ । उनले ७...
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा २१ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ५ सय २९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि मंगलबार २९ जना संक्रमितको मृत्यु भएको थियो। एकै दिन...
काठमाडाैं । चितवन राष्ट्रिय निकुञ्जमा सोमबार एउटा गैँडा मृत फेला परेको छ । निकुञ्जको भित्री (कोर) इलाकामा ३५ वर्षको भाले गैँडा मृत फेला परेको हो । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार रिउ र राप्ती नदीको दोभानको दक्षिण किनारमा मृतावस्थामा...
काठमाडाैं । मंगलबार देशभरको मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेकाले मौसम बदली वा पानी पर्ने सम्भावना नरहेको मौसमविदले बताएका छन् । महाशाखाका अनुसार दिउँसो देशभर मौसम सामान्यतया सफा रहनेछ र राति...
काठमाडौं । कोरोना संक्रमणका कारण गत चैतदेखि बन्द रहेको पशुपतिनाथ मन्दिर आउँदो पुस १ गतेदेखि भक्तजनका लागि खुला गरिने भएको छ । भौतिक दुरी कायम गरी स्वास्थ्य सुरक्षाका विधि अपनाएर पुस १ गतेदेखि मन्दिर खोल्ने निर्णय गरिएको पशुपति क्षेत्र विकास...
अमेरिकाका सरुवा रोग विशेषज्ञ एन्थोनी फाउसीले आउने केही दिनमा कोरोना भाइरसको संक्रमण वृद्धि हुन सक्ने चेतावनी दिएका छन् । 'थ्यांक्सगिभिङ होलिडे' पछि धेरै मानिस घर फर्किरहेका याे समयमा मानिसले यात्रा गरेकोले संक्रमणको जोखिमपनि उच्च रहेको उनले बताएका हुन् । संक्रमण...
काठमाडौं । सोमबार सुनको भाउ प्रतितोला सात सय रुपैयाँले घटेको छ । आइतबार प्रतितोला ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ सोमबार ९० हजार रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । आज चादिको...